नेटफिल्क्सले ल्यायो ‘स्क्विड गेम सिजन २’को फस्टलुक, सन् २०२४ भित्रै रिलिज हुने

काठमाडौं । नेटफ्ल्क्सिको बहुचर्चित सिरिज ‘स्क्विड गेम’ सिजन २ को फस्टलुक सार्वजनिक भएको छ । बिहीवार नेटफिल्क्सले आफ्नो प्लाटफर्मममा सन् २०२४ मा स्ट्रिमिङ हुने प्रतीक्षित सिरिज, तिनको रिलिज मिति र फस्टलुक बाहिर ल्याएको छ । यो सूचीमा चर्चित कोरियाली सिरिज ‘सिक्वड गेम’को दोस्रो सिजन पनि छ । धेरैका लागि यो अप्रत्याशित घोषणा हो किनभने वर्षको […]