‘निरमाया’ को फस्टलुक, छुवाछूतको मुद्दा उठान

काठमाडौँ – मदानी मुभिजले पदम विश्वकर्मा साहित्य प्रतिष्ठानसँगको सहकार्यमा निर्माण गरेको फिल्म ‘निरमाया’ को फस्टलुक र टिजर सार्वजनिक भएको छ। ‘परिवर्तन आफैंबाट सुरु गरौं, समाज स्वतः बदलिनेछ’ भन्ने भाव बोकेको फिल्मले छुवाछूतको मुद्दालाई उठान गरेको छ। अनन्तप्रसाद तिमल्सिनाको प्रस्तुति रहेको फिल्मको निर्देशन रमेश कोइरालाले गरेका हुन्। महेश तिमल्सिना कार्यकारी निर्माता रहेको फिल्मको निर्माता रोजा तिमल्सिना […]