हिमाल पारीको गाउँले बने प्रदिप र दिया, ‘प्रकाश’को फस्टलुक सार्वजनिक

काठमाडौँ– दिनेश राउतको निर्देशनमा बनेको चलचित्र ‘प्रकाश’को फस्टलुक सार्वजनिक भएको छ। फस्टलुक सार्वजनिक गरेसँगै चलचित्र निर्माण टोलीले चलचित्रको प्रदर्शन मिति पनि सार्वजनिक गरेको छ। २०७९ सालको भदौ १० गते चलचित्र प्रदर्शन हुने चलचित्र निर्माण टोलिले जनाएको छ। चलचित्रको पहिलो पोस्टरमा नायक प्रदिप खड्का र दिया मास्केलाई देखाइएको छ। प्रदिप गाउँका साधारण युवा र दिया मास्के […]