खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इन्जिनियर २८ लाख घुससहित पक्राउ

रामेछाप । रामेछापमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इन्जिनियर २८ लाख घुस सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा इन्जिनियर (आठौँ तह) नवराज सत्याल र करारमा कार्यरत पलम्बर बखत बहादुर थापा रहेका छन् । उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार १६ लाख नगद र १२ लाखको चेकसहित नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारी जानकारी […]

सम्बन्धित सामग्री

खानेपानी आयोजना अलपत्र

गोरखा, २४ वैशाख । गोरखाको सहिद लखन गाउँपालिका–९ नाम्जुङमा दुई वर्षअघि निर्माण सम्पन्न भइसक्नुपर्ने खानेपानी आयोजना अझैसम्म पनि अलपत्र परेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाले करिब रु साढे दुई करोडमा ठेक्का लगाएको खानेपानी आयोजना विसं २०७८ असारमा नै निर्माण सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्म निर्माण सम्पन्न हुनसकेको छैन । ठेकेदार कम्पनी मृत […]

अरुण-जरायोटार खानेपानी आयोजनाको काममा ढिलाइ

भोजपुरको अरुण नदी जरायोटार लिफ्टिङ खानेपानी आयोजनाको काममा ढिलाइ भएको छ । निर्माण सुरु भएको चार वर्ष बितिसक्दा  पनि बजेटको अभावले आयोजना सम्पन्न हुन नसकेको हो । आयोजनाको कुल लागत रु १९ करोड रहे पनि क्रमागत योजना भएकाले बर्सेनि कम बजेट आउँदा निर्माणमा ढिलाइ भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरले जनाएको छ । हाल […]

तनहुँका तीन हजार घरधुरीमा खानेपानी विस्तार

दमौली– तनहुँ जिल्लामा एक वर्षको अवधिमा तीन हजारभन्दा बढी घरधुरीमा खानेपानी विस्तार भएको छ । गण्डकी प्रदेश सरकारमार्फत जिल्लाका तीन हजार तीन सय ५४ घरधुरीमा खानेपानी विस्तार भएको हो । एक घरः एक धारा अभियान’ मार्फत निजी घरमा खानेपानी सुविधा पुगेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँका प्रमुख राजेन्द्रप्रसाद न्यौपानेले बताए । उनका अनुसार उक्त […]

तनहुँका तीन हजार घरधुरीमा खानेपानी विस्तार

दमौली : तनहुँमा एक वर्षमा तीन हजारभन्दा बढी घरधुरीमा खानेपानी विस्तार भएको छ।  गण्डकी प्रदेश सरकारमार्फत जिल्लाका तीन हजार ३५४ घरधुरीमा खानेपानी विस्तार भएको हो। ‘एक घर–एक धारा अभियान’ मार्फत निजी घरमा खानेपानी सुविधा पुगेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँका प्रमुख राजेन्द्रप्रसाद न्यौपानेले बताए। उनका अनुसार उक्त अवधिमा ११ खानेपानी आयोजना सम्पन्न भएका छन्। त्यस्तै १९ आयोजनाको विस्तृत सर्वेक्षण गरिएको छ। जिल्लामा हालसम्म ९२.४२ प्रतिशत घरधुरीमा खाने

२८ लाख घुससहित खानेपानी डिभिजन रामेछापका कर्मचारी पक्राउ

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रामेछापका ईन्जिनियर नवराज सत्याल र प्लम्वर बखतबहादुर थापा २८ लाख घुससहित पक्राउ परेका छन्। १६ लाख नगद र १२ लाखको चेकसहित उनीहरु नगरपालिकाको कार्यालयसँगै जोडिएको इन्जिनियरको...

रामेछापमा खानेपानी कार्यालयका इन्जिनियर २८ लाख घुससहित पक्राउ

२ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २८ लाख रुपैयाँ घुससहित रामेछापस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नं ३ का इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापालाई पक्राउ गरेको छ । उनीहरुबाट १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेक गरी २८ लाख रुपैयाँ बरामद गरिएको अख्तियार स्रोतले जानकारी दिएको छ । रामेछापको […]

बाँकेका अधिकांश खानेपानी आयोजना अलपत्र

नेपालगञ्ज – बाँके जिल्लामा अधिकांश खानेपानी आयोजना अधुरो रहेका छन्। निर्माणाधीन आयोजनामध्ये चार-पाँच आयोजना मात्र आंशिक रुपमा सञ्चालनमा रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, नेपालगञ्जका प्रमुख तिलक न्यौपानेका अनुसार यस वर्षको अन्तिमसम्म कम्तीमा आठ-१० खानेपानीको आयोजना सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ। उपभोक्ताको मागका आधारमा नभएर नेता र […]

बाँकेमा ८५ प्रतिशतले खान्छन्, ह्याण्डपम्पको पानी

नेपालगञ्ज – बाँकेमा ८५ प्रतिशत घरधुरीका मानिसले ह्याण्डपम्पको पानी खाने गरेका छन्। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, नेपालगञ्जका अनुसार, १४.९० प्रतिशत घरधुरीका मानिसले मात्रै पाइप प्रणालीको पानी खाने गरेका छन्। यसरी पानी खाने जिल्लाका १४ हजार १ सय ३० घरधुरी छन्। सन् २०३० सम्म सबै घरमा स्वच्छ खानेपानी पुर्‍याउने दिगो विकास लक्ष्य राखिएको छ। बाँकेमा […]

भेडेटारमा १० वर्षमा तयार भयो ‘लिफ्ट’ खानेपानी

काठमाडौँ । पूर्वको पर्यटकीय नगरी भेडेटारमा लिफ्टमार्फत खानेपानी आयोजना सञ्चालनमा आएको छ। धनकुटाको साँगुरीगढी गाउँपालिका-६ मा १० वर्षअघि सुरु भएको भेडेटार खानेपानी आयोजना सञ्चालनमा आएको हो।  २०६९ सालमा खानेपानी, सरसफाइ तथा ढल निकास क्षेत्रीय कार्यालय धनकुटाले सुरु गरेको आयोजनाको काम संघीय संरचनापछि हाल प्रदेश सरकार मातहतको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनकुटाले सञ्चालन गर्दै आएको […]

भेडेटारमा १० वर्षमा तयार भयो ‘लिफ्ट’ खानेपानी

धनकुटा : पूर्वको पर्यटकीय नगरी भेडेटारमा लिफ्टमार्फत खानेपानी आयोजना सञ्चालनमा आएको छ। धनकुटाको साँगुरीगढी गाउँपालिका–६ मा १० वर्षअघि सुरु भएको भेडेटार खानेपानी आयोजना सञ्चालनमा आएको हो। २०६९ सालमा खानेपानी, सरसफाइ तथा ढल निकास क्षेत्रीय कार्यालय धनकुटाले सुरु गरेको आयोजनाको काम संघीय संरचनापछि हाल प्रदेश सरकार मातहतको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनकुटाले सञ्चालन गर्दै आएको थियो।प्रदेश सरकार तथा स्थानीय बासिन्दाको लागत सहभागितामा तीन करोड ६७ लाख रुपैयाँको लागतमा खाने