नेपालगञ्ज – बाँकेमा ८५ प्रतिशत घरधुरीका मानिसले ह्याण्डपम्पको पानी खाने गरेका छन्। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, नेपालगञ्जका अनुसार, १४.९० प्रतिशत घरधुरीका मानिसले मात्रै पाइप प्रणालीको पानी खाने गरेका छन्। यसरी पानी खाने जिल्लाका १४ हजार १ सय ३० घरधुरी छन्। सन् २०३० सम्म सबै घरमा स्वच्छ खानेपानी पुर्याउने दिगो विकास लक्ष्य राखिएको छ। बाँकेमा […]