नेपालगञ्ज – बाँके जिल्लामा अधिकांश खानेपानी आयोजना अधुरो रहेका छन्। निर्माणाधीन आयोजनामध्ये चार-पाँच आयोजना मात्र आंशिक रुपमा सञ्चालनमा रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, नेपालगञ्जका प्रमुख तिलक न्यौपानेका अनुसार यस वर्षको अन्तिमसम्म कम्तीमा आठ-१० खानेपानीको आयोजना सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ। उपभोक्ताको मागका आधारमा नभएर नेता र […]