जुम्लामा २० वर्ष उमेर नपुग्दै आमा बन्‍नेको संख्या १७ प्रतिशत

जुम्ला- जुम्लामा २० वर्ष उमेर नपुग्दै आमा बन्नेको सङ्ख्या १७ प्रतिशत रहेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ । यहाँका आठवटै स्थानीय तहमा २० वर्ष नपुगेका किशोरी आमा बनेको सङ्ख्या उल्लेख्य रहेको कार्यालयको भनाइ छ । आज यहाँ पत्रकारलाई लक्षित गरी आयोजना गरिएको स्वास्थ्यसम्बन्धी अभिमुखीकरणका अवसरमा कार्यालयका प्रमुख कृष्ण देवको...

सम्बन्धित सामग्री

जुम्लामा २० वर्ष उमेर नपुग्दै आमा बन्‍नेको संख्या १७ प्रतिशत

जुम्ला- जुम्लामा २० वर्ष उमेर नपुग्दै आमा बन्नेको सङ्ख्या १७ प्रतिशत रहेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ । यहाँका आठवटै स्थानीय तहमा २० वर्ष नपुगेका किशोरी आमा बनेको सङ्ख्या उल्लेख्य रहेको कार्यालयको भनाइ छ । आज यहाँ पत्रकारलाई लक्षित गरी आयोजना गरिएको स्वास्थ्यसम्बन्धी अभिमुखीकरणका अवसरमा कार्यालयका प्रमुख कृष्ण देवको...

मधेशमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दाबढी

राष्ट्रिय जनगणना–२०७८ को तथ्यांकअनुसार मधेशमा २० वर्ष नपुगी विवाह गर्ने किशोरीको संख्या ५० प्रतिशतभन्दा बढी देखिएको छ ।राष्ट्रिय जनगणनामा उल्लेख गरिएको विवरण अनुसार १५ देखि १७ वर्षभित्र विवाह गर्ने २७.७ प्रतिशत छन् । यसैगरी १० देखि १४ वर्षको उमेरभित्र विवाह गर्ने ९.३ प्रतिशत र १० वर्ष उमेर मुनि विवाह गराइने...

रोकिएन बालविवाह

जिल्ला अस्पताल कालिकोटको अनुसार २० वर्ष उमेर नपुग्दै गर्भवती हुनेको संख्या पनि बढेको छ । आर्थिक वर्ष २०७८/७९मा ९ सय ६२ जना रहेका छन भने आर्थिक २०७९/८० मा १६ जनाले २० वर्ष नपुग्दै बच्चा जन्माएका छन्।...

उमेर नपुग्दै आमा बन्दै किशोरी

नेपालको मुलुकी देवानी संहिता २०७४ अनुसार २० वर्ष नपुगी विवाह गर्न नपाइने उल्लेख छ। तर व्यवहारमा लागू छैन। कानुनले विवाह गर्ने उमेर तोके पनि उमेर नपुग्दै गर्भवती हुने किशोरीको संख्या उल्लेखनीय रुपमा घट्न सकेको छैन।

काुनले निषेध गरे पनि बालविवाह गर्नेको सङख्या बढ्दै

मुुलुकी अपराधसंहिता, २०७४ अनुसार २० वर्ष नपुगी कसैले विवाह गर्न नपाउने व्यवस्था रहेको छ । उमेर नपुगी हुने विवाह स्वतः बदर हुने व्यवस्था मुलुकी अपराधसंहितामा गरिएको छ । बालविवाहको कसुर गर्ने व्यक्तिलाई तीन वर्ष कैद र रु तीस हजार जरिवाना हुन्छ । तर, कञ्चनपुरमा उमेर नपुगी विवाह गर्नेको संख्या बढ्दै गएको छ । मुख्य गरी …

कञ्चनपुरको शुक्लाफाँटामा बढ्यो बालविवाह, उमेरै नपुगी धमाधम बच्चा जन्माउँदै

कञ्चनपुर : कानुनअनुसार २० वर्ष उमेर नपुगी विवाह गर्न पाइँदैन। शुक्लाफाँटा नगरपालिकामा भने बालविवाह गरी बच्चा जन्माउने किशोरीको संख्या बढ्ने क्रममा छ।अभिभावकको सहमतिमा हुने बालविवाह घटे पनि सामाजिक सञ्जालको माध्यमबाट चिनजान गरी प्रेमविवाह गर्ने क्रम बढेको छ। बालविवाहका कतिपय मुद्दा प्रहरीसम्म पुग्ने गरेका छन्।  प्रहरीमा पुगेका बालविवाहका मुद्दा दर्ता गरी कानुनी प्रक्रियामा समेत लैजाने गरिएको छ। इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले चालूआवम

सिन्धुलीमा कम उमेरमै गर्भपतन गर्ने बढे

सिन्धुली । पछिल्लो समयमा सिन्धुलीमा बिबाहको उमेर भन्दा कम उमेरमा गर्भपतन गर्ने किशोरीहरुको संख्या बढ्दो रहेको एक तथ्यांकले देखाएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार सुरक्षित गर्भपतन गराउनेमा २० वर्ष मुनिका किशोरीको संख्या बढ्दै गएको देखिएको छ । सामान्यतया कम उमेरमा गर्भवती बन्नु स्वास्थ्यको दृष्टिकोणले जोखिमपूर्ण भए पनि विगत चार वर्षको तथ्यांक हेर्दा सिन्धुली […]

डोटीमा २० वर्ष भन्दा कम उमेरका महिलाहरूको गर्भपतन बढ्दो

डोटी । डोटी जिल्लामा २० वर्ष भन्दा कम उमेर भएका महिलाहरू गर्भपतन गराउनेको संख्या गत वर्षको तुलनामा यस वर्ष वृद्ध भएको पाइएको छ । स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार गर्भपतन गराउनेको संख्यामा तुलनात्मक रूपमा वृद्धि भएको देखाएको हो । स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६/०७७ मा १ हजार ३१ जनाले गर्भपतन गराएका थिए । […]

महाकाली अस्पतालमा कोरोनाको उपचार गराउनेमा युवाको संख्या बढी

कञ्चनपुर : महाकाली प्रादेशिक अस्पताललमा दोस्रो चरणको कोरोना भाइरस महामारीमा उपचार गराउनेमा युवाको संख्या बढी छ। कोरोना संक्रमित भई उपचार गराउनेमा २१ देखि ४० वर्षसम्मका सबैभन्दा बढी रहेको अस्पतालको तथ्यांकमा उल्लेख छ।यस उमेर समूहका २३० जना, ४० देखि ६० वर्ष उमेर समूहका १७१ जना संक्रमितले उपचार गराएका छन्। यसैगरी ६० वर्षमाथि १६ जना, ११ देखि २० वर्ष उमेर समूह २४ र सबैभन्दा कम १० वर्षसम्मका बालबालिका ६ जनाले अस्पतालमा उपचार गराएका छन्।चैत दोस्रो सातादेखि असारको दोस्रोसम्म अस्पतालमा ५०० भन्दा बढी कोरो

लकडाउनपछि भागेर विवाह गर्नेहरूको संख्या बढ्यो, रोकिएन बालविवाह

कानुनअनुसार उमेर नपुगी विवाह गर्ने तथा गराउनेलाई कैद सजाय जरिवानाको व्यवस्था गरिए पनि बालविवाह रोकिएको छैन । कानुनले २० वर्ष उमेर नपुुगी गरिएको विवाहलाई वैधानिकता दिएको छैन । बालबालिका खोजतलास केन्द्रका प्रमुख रुद्रकुमार गिरीको अनुभवमा फेसबुकमा चिनजान भएपछि केटा र केटी विवाहका लागि भाग्ने तथा अभिभावकले हराए भनेर उजुरी गर्ने क्रम कोरोना महामारीमा भएको बन्दाबन्दीपछि बढेको छ । गत कात्तिकमा भएको काठमाडौँकै घटना सुनाउँदै उनले भने, “काठमाडौँ पशुपति आसपासकै १४ वर्षीया जुम्लिया किशोरी एकै पटक हराएक...