अमेरिकाका अधिकांश बालबालिका कोभिड-१९ बाट संक्रमित

युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (CDC) ले जारी गरेको अध्ययनले संयुक्त राज्य अमेरिकाका अधिकांश बालबालिका कोभिड-१९ बाट संक्रमित भएको देखाएको छ ।संक्रमणबाट एन्टिबडीहरू प्रकट गर्ने रक्त परीक्षणबाट (CDC) को अनुमान अनुसार १४० मिलियन भन्दा बढी अमेरिकीहरूलाई कोरोनाभाइरस सङ्क्रमण भएको छ।उक्त अखबारले हालैको रिपोर्टमा करिब ४३ प्रतिशत अमेरिकीहरू भाइरसबाट संक्रमित भएको अनुमान गरिएको छ।बालबालिका र वयस्कहरूमा संक्रमण दर धेरै उच्च रहेको र  ११ वर्ष सम्मका बालबालिकाहरु मध्ये ५८ प्रतिशतमा प्राकृत

सम्बन्धित सामग्री

कोभिड–१९ बाट कति सुरक्षित छन् स्कुले बालबालिका ?

८ साउन, काठमाडौं । ओमिक्रोन भेरियन्ट र यसका उपप्रजातिहरुका कारण कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएको छ । हरेक दिन केही सयको संख्यामा नयाँ संक्रमित थपिने गरेका छन् । नयाँ संक्रमितमा बालबालिका समेत छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार शनिबार थपिएका ३३५ जना संक्रमितमा ७ जना १० वर्षमुनिका बालकालिका थिए भने ११ देखि २० […]

अमेरिकाका एक करोड ३२ लाख बालबालिका कोभिडबाट संक्रमित

अमेरिकामा करिब १ करोड ३२ लाख बालबालिका कोभिड १९ बाट संक्रमित भएका छन्।

अमेरिकाका अधिकांश बालबालिका कोरोनाबाट संक्रमित

युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन सिडीसी ले जारी गरेको अध्ययनले संयुक्त राज्य अमेरिकाका अधिकांश बालबालिका कोभिड १९ बाट संक्रमित भएको देखाएको छ।

अमेरिकामा चार हप्ताभित्र झण्डै ३० लाख बालबालिका कोरोनाबाट संक्रमित

४ फागुन, काठमाडौं । अमेरिकामा गत चार हप्ताको अवधिमा कोभिड-१९ बाट झण्डै ३० लाख बालबालिका संक्रमित भएका छन् । ओमिक्रोन भेरियन्ट व्यापक बनेका बेला कोरोना भाइरसबाट संक्रमित हुने अमेरिकी बालबालिकाको संख्या नाटकीय रुपमा बढेको हो । अमेरिकाको एकेडेमी अफ पेडियाट्रिक्स एण्ड चिल्ड्रेन्स हस्पिटल एसोसिएसनको पछिल्लो रिपोर्ट अनुसार गत चार हप्तामा २९ लाखभन्दा बढी बालबालिका कोभिड-१९ […]

कोभिड–१९ पछिको शिक्षा : छात्रा बढी प्रभावित

काठमाण्डाै - कोभिड–१९ को महामारीपछि विशेष गरी विद्यालय तहका बालबालिका पूर्ववत् सिकाइ वातावरण, स्वच्छ मनोरञ्जन र अन्य सामाजिक अवसरको पूर्ण प्रयोगबाट वञ्चित हुँदै आएका छन् । संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)को पछिल्लो तथ्याङ्कानुसार विश्वव्यापीरूपमा सातमध्ये कम्तीमा एक बालबालिका लकडाउनबाट प्रत्यक्षरूपमा प्रभावित भएका छन् भने एक अर्ब ६० करोडभन्दा बढी बालबालिकाले शिक्षाको अवसर गुमाएका छन् । महामारीपछि अस्तव्यस्त भएको दिनचर्या, शिक्षा, मनोरञ्जनका साथै पारिवारिक आय र स्वास्थ्यको चिन्ताजस्ता बाधाले गर्दा धेरै बालबालिका त...

फिलिपिन्समा १२ वर्षमाथिका लाई मोडोर्नाकोको कोभिड १९ विरुद्धको खोप लगाउन अनुमति

मनिला : कोभिड १९ को लहरबाट बालबालिका प्रभावित हुनेक्रम बढ्न थालेपछि फिलिपिन्सको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए) ले १२ देखि १७ वर्ष उमेर समूहलाई मोडर्नाको खोप लगाउन अनुमति दिएको छ। मोडोर्नाको कोभिड १९ खोप लगाउन आपतकालीन अनुमति दिएको समाचार संस्था रोयटर्सले जनाएको छ।  'डेल्टा भेरियन्टले धेरै बालबालिकामा प्रभाव पारेकाले, विज्ञहरुले…

के अब आउने कोभिड-१९ को लहरमा बालबालिका बढी प्रभावित हुन्छन्?

हालसम्म भएका अध्ययनहरुले कोभिड-१९ को खोप लगाएका व्यक्तिहरुलाई संक्रमण भइहाले पनि गम्भीर बिरामी पर्ने वा मृत्यु हुने जोखिम निकै कम हुन्छ भन्ने कुरा देखाएका छन्।

कोभिडका कारण ९० लाख बालबालिका श्रममा धकेलिने जोखिम

कोभिड–१९ महामारीका कारण सन् २०२२ को अन्त्यसम्म थप ९० लाख बालबालिका बाल श्रममा धकेलिने जोखिम रहेको उक्त प्रतिवेदनमा उल्लेख छ।

कोभिड-१९ को उपचारमा उच्च प्राथमिकतामा को-को छन्?

काठमाडौं। सरकारले कोभिड-१९ को उपचारमा उच्च प्राथमिकता पाउनेहरूको सूची तयार पारेको छ। स्वास्थ्य मन्त्रालयले आज तयार पारेको सूचीमा पर्नेहरूमा बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी महिला र अपाङ्गता भएका व्यक्ति रहेका छन्।