कोभिड–१९ बाट कति सुरक्षित छन् स्कुले बालबालिका ?

८ साउन, काठमाडौं । ओमिक्रोन भेरियन्ट र यसका उपप्रजातिहरुका कारण कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएको छ । हरेक दिन केही सयको संख्यामा नयाँ संक्रमित थपिने गरेका छन् । नयाँ संक्रमितमा बालबालिका समेत छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार शनिबार थपिएका ३३५ जना संक्रमितमा ७ जना १० वर्षमुनिका बालकालिका थिए भने ११ देखि २० […]