मनिला : कोभिड १९ को लहरबाट बालबालिका प्रभावित हुनेक्रम बढ्न थालेपछि फिलिपिन्सको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए) ले १२ देखि १७ वर्ष उमेर समूहलाई मोडर्नाको खोप लगाउन अनुमति दिएको छ।
मोडोर्नाको कोभिड १९ खोप लगाउन आपतकालीन अनुमति दिएको समाचार संस्था रोयटर्सले जनाएको छ।
'डेल्टा भेरियन्टले धेरै बालबालिकामा प्रभाव पारेकाले, विज्ञहरुले…