कोभिडका कारण ९० लाख बालबालिका श्रममा धकेलिने जोखिम

कोभिड–१९ महामारीका कारण सन् २०२२ को अन्त्यसम्म थप ९० लाख बालबालिका बाल श्रममा धकेलिने जोखिम रहेको उक्त प्रतिवेदनमा उल्लेख छ।

सम्बन्धित सामग्री

सुडानमा बाढीका कारण झण्डै १६ लाख बालबालिका भोकमरीको जोखिममा

संयुक्त राष्ट्र सङ्घले आउँदो वर्ष दक्षिण सुडानमा पाँच वर्षमुनिका १६ लाखभन्दा बढी बालबालिका कुपोषणको सिकार हुने जोखिम रहेको जनाएको छ । संयुक्त राष्ट्र सङ्घीय निकाय  विश्व खाद्य कार्यक्रमले विज्ञप्ति निकालेर सन् २०२४ मा पाँच वर्षमुनिका १६ लाखभन्दा बढी बालबालिका कुपोषणबाट पीडित हुने अनुमान गरेको बताएको हो । सन् २०११ मा सुडानबाट स्वतन्त्र भएयता विश्वको सबैभन्दा नयाँ देश दक्षिण सुडानले घातक द्वन्द्व, प्राकृतिक विपत्ति, आर्थिक बेचैनी र निरन्तर राजनीतिक कलहको सामना गर्दै आएको छ । देशका केही भागमा बर्सेनि बाढी आउने ...

कोभिड संक्रमण भएकालाई चिसोमा थप जोखिम

काठमाडौँ – बढ्दो चिसोसँगै जनजीवन प्रभावित हुन थालेको छ । चिसो मौसमले फ्लुलगायत स्वास्थ्य समस्या निम्त्याउँदा अस्पतालहरूमा बिरामीसमेत बढ्न थालेका छन् । खासगरी, बालबालिका, गर्भवती, वृद्धवृद्धा र दीर्घरोगीहरू चिसोबाट बढी प्रभावित भइरहेका छन् । यस्तै, कोभिड संक्रमणका कारण गम्भीर बनेका वयस्कहरूमा समेत चिसोले चाँडै थप समस्या बढाउने जोखिम पनि छ । कोभिड संक्रमणको अर्को लहरको […]

बाढीपहिराे जोखिम र पाठ्यपुस्तक अभावले विद्यार्थी घट्दै

मनाङमा गत वर्ष बाढीपहिरोले धेरै क्षति पुर्‍यायो। वर्षाको पछिल्लो अवस्थाले बाढीपहिरोको असर यस वर्ष अझ बढी विद्यालय र विद्यार्थीमा देखिने भएको छ। विद्यालय क्षेत्र तथा बस्तीमा बाढीपहिरोको जोखिमका कारण यहाँका अभिभावकले बालबालिका अन्यत्र सार्न थालेका छन्।...

गरिबीतिर धकेलिने जोखिम भएका परिवारको संख्या ३० प्रतिशत

कोरोना महामारीका कारण गरिबीतिर धकेलिने जोखिम भएका परिवारको संख्या ३० प्रतिशत रहेको एक सर्वेक्षणले देखाएको छ । जुलाइ २०२० मा गरिएको सर्वेक्षणअनुसार बालबालिका भएका ६० प्रतिशतमा घरपरिवारले आम्दानी र जीविकोपार्जनका माध्यम गुमाएको पाइएकोमा त्यसपछि सुधार आएको देखिए पनि अझै धेरै परिवार गरिबीतिर धकेलिने जोखिम रहेको भन्दै २०२१ नोभेम्बरसम्म आइपुग्दा गरिबीतिर धकेलिने जोखिम भएका परिवारको संख्या […]

जाडोसँगै मौसमी फ्लुको जोखिम

काठमाडौं,कात्तिक १४। जाडोयामसँगै मौसमी फ्लुको जोखिमसमेत बढ्ने भएकाले सतर्क रहन चिकित्सकले सुझाव दिएका छन् । मौसम परिवर्तनको क्रममा देखिने फ्लुका कारण विगतका वर्षमा कतिपयका मृत्युसमेत भएकाले वृद्ध, दमका दीर्घरोगी, श्वासप्रश्वासका रोगी, ज्येष्ठ नागरिक, गर्भवती, बालबालिका, अङ्ग प्रत्यारोपण गरेका व्यक्ति बढी जोखिम पर्ने भएकाले यो समूहलाई सचेत हुन चिकित्सकको आग्रह छ । “यो समूहका बिरामीमा रोगसँग लड्ने प्रतिरक्षा […]

‘जलवायु संकटबाट बालबालिका र युवालाई जोगाउन तत्काल कदम चाल्नुपर्ने’

काठमाडौँ– जलवायु संकटले नेपालका बालबालिका तथा युवाको मानव अधिकारमा प्रभाव पारिसकेको आज सार्वजनिक भएको एउटा अनुसन्धान प्रतिवेदनले जनाएको छ । यो प्रतिवेदन बाल केन्द्रित विपद जोखिम न्यूनिकरण र जलवायु संकट कन्सोर्टियमले सार्वजनिक गरेको हो । ‘जलवायु परिवर्तन र पर्यावरणीय क्षतिका कारण नेपालका बालबालिका र युवामा परेको असर’ नामक अनुसन्धान प्रतिवेदनमा जलवायु संकट र पर्यावरणीय क्षतिले […]

बेलायती अध्ययनको निष्कर्ष : कोभिडका कारण बालबालिका गम्भीर बिरामी हुँदैनन्

कोभिडका कारण बालबालिका गम्भीर बिरामी हुने वा मृत्यु हुने जोखिम एकदमै कम रहेको बेलायतमा गरिएको एक अध्ययनले देखाएको छ ।  उक्त देशमा महामारीको पहिलो १२ महिनाको आँकडा हेर्दा १८ वर्षभन्दा मुनिका २५ जनाको मात्र मृत्यु कोभिडका कारण भएको पाइएको छ । यसरी हेर्दा १० लाख बालबालिकामध्ये जम्मा दुईजनाको मृत्यु हुने अनुमान वैज्ञानिकहरूले गरेका छन् ।  दीर्घरोग भएका तथा स्नायुविकार भएका बालबालिका सबभन्दा बढी जोखिममा पर्ने देखिएको छ ।  बेलायतको खोप सल्लाहकार समूहले यी निष्कर्षहरूमा विचार गरिरहेको छ ।  ...

ब्राजिलमा कोरोना संक्रमणका कारण १३ सय बालबालिकाको मृत्यु

काठमाडौं। कोरोनाले बालबालिकामा ठूलो असर नगरेको भन्ने रिपोर्ट बेलाबेला आउने गर्छन्। तर ब्राजिलको तथ्याङ्क भने विश्वलाई त्रसित बनाउने खालको छ। ब्राजिलमा हालसम्म कोरोन संक्रमणको कारण १३ सय बालबालिकाको मृत्यु भइसकेको स्थानीय मिडियाले उल्लेख गरेका छन्। यसले बालबालिका पनि कोरोनाको जोखिम उत्तिकै रहने देखाएको छ। ब्राजिलमा समयमै स्वास्थ्य परिक्षण नगर्दा र उपचार नपाउँदा धेरै बालबालिकाको मृत्यु भएको जनाइएको छ।

सन् २०२१ मा २० लाख यमनी बालबालिका भोकमरीको समस्यामा

काठमाण्डाै - द्वन्द्वग्रस्त देश यमनमा सन् २०२१ मा २० लाखभन्दा बढी बालबालिका भोकमरीमा पर्ने देखिएको छ । संयुक्त राष्ट्रसङ्घीय विभिन्न निकायले शुक्रवार सार्वजनिक गरेका विवरणहरुकाअनुसार उनीहरु ५ वर्षभन्दा कम उमेरका बालबालिकाहरु मात्रै हुन् ।  लामो समयदेखिको द्वन्द्वका कारण अति गरिब देशमा पर्न गएको यमनमा द्वन्द्व र गरिबीका कारण बालबालिकाहरुले भोकमरीको सामना गर्नुपर्ने अवस्था आएको जनाइएको छ ।  यो वर्ष भोकमरी तथा कुपोषणमा पर्ने २० लाखमध्ये झण्डै चार लाख बालबालिकामा कुपोषणका कारण मृत्युको जोखिम देखिएको पनि राष्ट्...