नबिल बैंकका ग्राहक र कर्मचारीले सोवा हेल्थ केयरमा छुट पाउने

नबिल बैंकका ग्राहक र कर्मचारीहरूले अब सोवा हेल्थ केयर पोलिक्लिनिकमा विभिन्न छुट पाउने भएका छन् । पोलिक्लिनिकका विभिन्न सेवा–सुविधाहरूमा छुट कार्यान्वयन गराउन दुई संस्थाले सम्झौता गरेका हुन् । सो अस्पतालमा अब नबिल बैंकका प्रिपेड, डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरूले साझेदारीको लाभ उठाउन पाउन बैंकले जानकारी दिएको छ । सोवा हेल्थकेयर ललितपुरको एकान्तकुनामा अवस्थित अत्याधुनिक प्रविधि र विविध सेवाहरू भएको पोलिक्लिनिक हो । सो पोलिक्लिनिकले चिकित्सा र टेलिमेडिसिन दिने गरेको छ । कोभिड

सम्बन्धित सामग्री

एनएमबि बैंकका ग्राहकलाई सीजीको उत्पादनमा विशेष छुट

काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुका लागि नयाँ वर्षको अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ । एनएमबि बैंकका ग्राहक तथा कर्मचारीहरुले सीजी डिजिटलको उत्पादनहरुको २० हजारको खरिद गरी एनएमबिको कुनै पनि कार्डबाट पीओएस वा अनलाइनमा भुक्तानी गर्दा २ हजार रुपैयाँको क्यासब्याक पाउने बैंकले जनाएको छ । यो योजना २९ चैतदेखि सुरु भई सीमित […]

एभरेष्ट बैंकका ग्राहक र कर्मचारीलाई आगन्तुक रिसोर्टमा छुट

काठमाडौँ – एभरेष्ट बैंक लिमिटेड र आगन्तुक रिसोर्टबीच एक सहमति भएको छ। बैंकका कार्डबाहक, मोबाइल बैंकिङ प्रयोगकर्ताहरू र बैंकका कर्मचारीहरूलाई रिसोर्टले आवासमा २३ प्रतिशत छुट तथा खाना र पेयपदार्थमा १४ प्रतिशत छुट दिने सम्झौता भएको हो। सम्झौतासम्बन्धी एमओयूमा बैंकका सीईओ सुदेश खालिङ र रिसोर्टका बोर्ड कोअर्डिनेटर कृष्णप्रसाद ज्ञवालीले हस्ताक्षर गरेका थिए। बैंकले ११३ शाखा, ३१ […]

एनएमबी बैंकका ग्राहकलाई सोवा हेल्थकेयर सेन्टरमा विशेष छुट

काठमाडौं । एनएमबी बैंकका ग्राहकले ललितपुरको जावलाखेलस्थित सोवा हेल्थकेयर सेन्टरमा उपचार गराउँदा विशेष छुट पाउने भएका छन् । बैंकका ग्राहक तथा कर्मचारीहरुलाई सहज होस भन्ने उद्देश्यले बैंक र हेल्थकेयरबीच सम्झौता भएसँगै उक्त हेल्थ केयरमा उपचार गराउन जाँदा विशेष छुटका साथै सहुलियत पाउने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । समझदारी पत्रमा एनएमबी बैंकका रिटेल बैंकिङ प्रमुख […]

एभरेष्ट बैंकका ग्राहक र कर्मचारीलाई आगन्तुक रिसोर्टमा छुट

एभरेष्ट बैंक र आगन्तुक रिसोर्टबीच बैंकका कार्डधारक, मोबाइल बैंकिङ प्रयोगकर्ताहरू र बैंकका कर्मचारीहरूलाई रिसोर्टमा छुट दिने सहमति भएको छ । आवासमा २३ र खाना र पेय पदार्थमा १४ प्रतिशत छुट दिने सम्झौता भएको बैंकले जानकारी दिएको छ ।सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुदेश खालिङ र रिसोर्टका बोर्ड कोर्डिनेटर कृष्णप्रसाद ज्ञवालीले हस्ताक्षर गरेका हुन् । एभरेष्ट बैंकले हालसम्म देशभर ११३ शाखा, ३१ राजस्व संकलन काउन्टर, १४६ एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको जनाएको

एनएमबी बैंकका ग्राहक र कर्मचारीहरूलाई विराटनगरस्थित हाम्रो अस्पतालमा विशेष छुट

एनएमबी बैंकका ग्राहक तथा कर्मचारीहरूले विराटनगर– ४ स्थित हाम्रो अस्पतालमा उपचार गर्दा विशेष छुट पाउने भएका छन् ।

सोवा हेल्थ केयरमा नबिल बैंकका ग्राहक तथा कर्मचारी छुट सुविधा

काठमाडौँ – नबिल बैंकले सोवा हेल्थकेयरसँग बैंकका ग्राहक तथा कर्मचारीहरुलाई अस्पतालका विभिन्न सेवा तथा सुविधाहरुमा छुट प्रदान गर्ने साझेदारी गरेको छ। नबिलका प्रिपेड, डेबिट तथा क्रेडिट कार्ड भएका ग्राहकहरुले उक्त साझेदारीको लाभ उठाउन सक्ने बैंकले जनाएको छ। ललितपुरको एकान्तकुनास्थित सोवा हेल्थकेयर अत्याधुनिक प्रविधि र विविध सेवा भएको नयाँ उन्नत पोलिक्लिनिक हो। जसले चिकित्सा र टेलिमेडिसिन […]

एनएमबी बैंकका ग्राहकलाई  हिमालय दृश्य होटलमा विशेष छुट

१६ पुस, काठमाडौं । एनएमबी बैंकका ग्राहक तथा कर्मचारीले धुलिखेलमा रहेको हिमालय दृश्य होटलमा विशेष छुट पाउने भएका छन् । बैंक र होटलका अधिकारबीच खानामा १० प्रतिशत र आवासमा २० प्रतिशत छुट दिने सम्झौता पत्रमा एनएमबी बैंकका एरिया म्यानेजर निरन श्रेष्ठ र हिमालय दृश्यका एशोसिएट डाइरेक्टर सेल्स एन्ड मार्केटिङ बबिता पाण्डेले हस्ताक्षर गरेका थिए । […]

सिटिजन्स बैंकका ग्राहकहरुलाई मिल्नेछ त्रिपुरा रिसोर्टमा विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र त्रिपुरा रिसोर्ट कालिन्चोक बीच बैंकका ग्राहक महानूभावहरुलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्डवाहक महानूभावहरुले त्रिपुरा रिसोर्टमा सेवा लिंदा विशेष छुट पाउनेछन् ।