एभरेष्ट बैंकका ग्राहक र कर्मचारीलाई निरभाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टरमा विशेष छुट
एभरेष्ट बैंक लिमिटेड र निरभाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टर, लाजिम्पाटबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ।
योसँगै बैंकका सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुले उक्त वेलनेस सेन्टरबाट...
नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले दसैं तिहारको अवसरमा आकर्षक ग्राहक योजना ल्याएको छ ।कम्पनीले ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको हो । यो योजना अन्तर्गत ग्राहकले दुई लाख रुपैयाँ बराबरको नगद छुट, १ वर्षको सवारी बिमा र स्क्र्याच कार्डमार्फत एक लाख पचास हजार रुपैयाँसम्म अतिरिक्त छुट पाउन सकिनेछ […]
नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले दशैं तिहारको अवसरमा आकर्षक ग्राहक योजना ल्याएको छ । कम्पनीले ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको हो । यो योजना अन्तर्गत ग्राहकले दुई लाख रुपैयाँ बराबरको नगद छुट, १ वर्षको सवारी बीमा र स्क्र्याच कार्डमार्फत एक लाख पचास हजार रुपैयाँसम्म अतिरिक्त छुट पाउन सकिनेछ । यो योजना नेपालभर रहेका सुजुकी गाडीका ४२ वटै सोरूमहरुमा लागू हुने कम्पनीले जनाएको छ । सुजुकीका विभिन्न मोडेलहरुका कारहरु
काठमाडौँ – नबिल बैंकले सोवा हेल्थकेयरसँग बैंकका ग्राहक तथा कर्मचारीहरुलाई अस्पतालका विभिन्न सेवा तथा सुविधाहरुमा छुट प्रदान गर्ने साझेदारी गरेको छ। नबिलका प्रिपेड, डेबिट तथा क्रेडिट कार्ड भएका ग्राहकहरुले उक्त साझेदारीको लाभ उठाउन सक्ने बैंकले जनाएको छ। ललितपुरको एकान्तकुनास्थित सोवा हेल्थकेयर अत्याधुनिक प्रविधि र विविध सेवा भएको नयाँ उन्नत पोलिक्लिनिक हो। जसले चिकित्सा र टेलिमेडिसिन […]
नबिल बैंकका ग्राहक र कर्मचारीहरूले अब सोवा हेल्थ केयर पोलिक्लिनिकमा विभिन्न छुट पाउने भएका छन् । पोलिक्लिनिकका विभिन्न सेवा–सुविधाहरूमा छुट कार्यान्वयन गराउन दुई संस्थाले सम्झौता गरेका हुन् । सो अस्पतालमा अब नबिल बैंकका प्रिपेड, डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरूले साझेदारीको लाभ उठाउन पाउन बैंकले जानकारी दिएको छ । सोवा हेल्थकेयर ललितपुरको एकान्तकुनामा अवस्थित अत्याधुनिक प्रविधि र विविध सेवाहरू भएको पोलिक्लिनिक हो । सो पोलिक्लिनिकले चिकित्सा र टेलिमेडिसिन दिने गरेको छ । कोभिड
साहारा एपका ग्राहक तथा राइडरले स्वास्थ्य उपचारमा विशेष छुट पाउने भएका छन् ।विजनेश ग्रोथ कम्पनीले सञ्चालन गरेको साहारा एपका राइडर तथा ग्राहकले बसुन्धराको ग्रिनसिटी अस्पतालमा १५ प्रतिशतसम्म उपचारमा छुट पाउने सम्झौता भएको छ । यसमा अस्पतालले प्रदान गर्ने सेवाको प्रकारअनुसार छुट पाउनेछन् । सो सम्झौतामा साहारा एपका अध्यक्ष शेखर श्रेष्ठ र ग्रिनसिटी अस्पतालका बजार प्रबन्धक […]
एनएमबि बैँकका ग्राहक तथा कर्मचारीहरुलाई धुलिखेलस्थित होटल हिमालय दृश्यमा विशेष छुटको व्यवस्था गरिएको छ । एनएमबि बैँक र हिमालय दृश्य होटेल बीचको सम्झौताअनुसार खानामा १० प्रतिशत तथा आवास सुविधामा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको हो । सम्झौतापत्रमा एनएमबि बैंकका एरिया म्यानेजर निरन श्रेष्ठ र हिमालय दृश्यका एशोसिएट डाइरेक्टर सेल्स एण्ड मार्केटिङ बबिता पाण्डेले हस्ताक्षर गरेका थिए ।अत्याधुनिक बैंकिङ्ग सुविधा, विद्युतीय भुक्तानी अभिबृद्धिका साथै अन्य अतिरिक्त सेवामा पनि सहजता मिलोस् भन्ने उद्देश्य
वीरगंज : नेपाल सरकारले चालु आर्थिक वर्षबाट नेपालभरका विद्युत उपभोक्तालाई २० यूनिटसम्मको महशुलमा छुट दिने सुविधा ल्याएपछि वीरगंज वितरण केन्द्रका आठ हजार ग्राहक लाभान्वित हुने देखिएको छ। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र वीरगंजका प्रमुख जितेन्द्र कुमार झाका अनुसार पर्साको पोखरीया पश्चिम बाहेकका क्षेत्र र बाराका प्रसौनी र जितपुरसिमराका गरी कुल…
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका ग्राहक तथा कर्मचारीले ग्रोडेली मार्फत सामान खरिद गर्दा विशेष छुट पाउने भएका छन् । सिटिजन्स बैंक र ग्रोडेली बीच मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
नेपालमा उत्पादित किराना सामग्रीहरुको प्रवर्द्धन लागि स्थापित ग्रोडेलीसँगको यस सहकार्य पश्चात् सिटिजन्स बैंकका मोबाइल बैकिङ्ग...