एनएमबी बैंकका ग्राहकलाई सोवा हेल्थकेयर सेन्टरमा विशेष छुट

काठमाडौं । एनएमबी बैंकका ग्राहकले ललितपुरको जावलाखेलस्थित सोवा हेल्थकेयर सेन्टरमा उपचार गराउँदा विशेष छुट पाउने भएका छन् । बैंकका ग्राहक तथा कर्मचारीहरुलाई सहज होस भन्ने उद्देश्यले बैंक र हेल्थकेयरबीच सम्झौता भएसँगै उक्त हेल्थ केयरमा उपचार गराउन जाँदा विशेष छुटका साथै सहुलियत पाउने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । समझदारी पत्रमा एनएमबी बैंकका रिटेल बैंकिङ प्रमुख […]

सम्बन्धित सामग्री

एनएमबीका ग्राहकलाई सोवा हेल्थकेयर सेन्टरमा सहुलियत

काठमाडौं (नेस) । एनएमबी बैंकले जावलाखेलस्थित सोवा हेल्थकेयर सेन्टर उपचारका लागि आउनुभएका व्यक्ति तथा कर्मचारीहरूलाई सहज होस् भन्ने उद्देश्यले द्विपक्षीय समझदारी गरेको छ । सोवा हेल्थकेयर सेन्टर ग्राहकमुखी स्वास्थ्य सेवामा अग्रणी पोलिक्लिनिक हो । उक्त समझदारीअनुसार अस्पतालबाट उपलब्ध गराइने विभिन्न किसिमका चिकित्सकीय सेवाहरूमा एनएमबी बैंकका ग्राहक तथा परिवारजनमा विशेष छुट तथा सहुलियत दिने जानकारी गराइएको […]

एनएमबिका ग्राहकहरुलाई जावलाखेलको सोवा हेल्थकेयर सेन्टरमा विशेष सहुलियत

काठमाडौं, १७ फागुन । एनएमबि बैंकले जावलाखेल स्थित् सोवा हेल्थकेयर सेन्टरसँग सम्झौता गरेको छ । उपचारको लागी आउनु भएका ब्यक्ति तथा कर्मचारीहरुलाई सहज होस भन्ने उद्धेश्यले द्विपक्षीय समझदारी गरेको हो । सोवा हेल्थकेयर सेन्टर ग्राहकमुखी स्वास्थ्य सेवामा अग्रणी पोलीक्लिनिक हो । उक्त समझदारी अनुसार अस्पतालबाट उपलब्ध गराईने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा एनएमबि बैंकका ग्राहक तथा […]

एनएमबिका ग्राहकहरुलाई सोवा हेल्थकेयर सेन्टरमा विशेष सहुलियत

एनएमबि बैंकले जावलाखेल स्थीत सोवा हेल्थकेयर सेन्टर उपचारको लागी आउनु भएका ब्यक्ति तथा कर्मचारीहरुलाई सहज होस भन्ने उद्धेश्यले द्विपक्षीय समझदारी गरेको छ । सोवा हेल्थकेयर सेन्टर ग्राहकमुखी स्वास्थ्य सेवामा अग्रणी पोलीक्लिनिक हो । उक्त समझदारी अनुशार अस्पतालबाट उपलब्ध गराईने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा एनएमबि बैंकका ग्राहक तथा परिवारजनमा विशेष छुट तथा...

सिटिजन्स बैंक–सोवा हेल्थकेयर सम्झौता

काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेशनल र सोवा हेल्थकेयर सेन्टर प्रालिबीच बैंकका कार्डवाहकलाई छुट दिन समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौतापछि सिटिजन्स बैंकका कार्डवाहकले सोवा हेल्थकेयर सेन्टरका सेवा–सुविधामा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ । हालसम्म बैंकको कार्ड नभएका ग्राहकलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन बैंकले इन्स्ट्यान्ट कार्ड व्यवस्था गरेको छ । मोबाइल बैंकिङमार्फत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, मुद्दती खाताको आवेदन दिन सकिनेलगायत सुविधा रहेको बैंकले बताएको छ । हाल बैंकले १७४ शाखा, १२३ एटीएम र ११२ शाखारहित इकाइबाट बैंकिङ सुविधा दिँदै आएको छ ।

सिटिजन्सका ग्राहकलाई सोवामा छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सोवा हेल्थकेयर सेन्टर प्रालिबीच बैंकको कार्डबाहकलाई छुट दिनेसम्बन्धी सम्झौता भएको छ।...

सिटिजन्स बैंकको कार्ड होल्डर्सले सोवा हेल्थकेयरको सेवामा विशेष छुट पाउने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सोवा हेल्थकेयर सेन्टर, एकान्तकुनाबीच व्यवसायिक साझेदारीको सहमति भएको छ ।  सहमति अनुसार अब सिटिजन्स बैंकको कार्डबाहकहरूले सोवा हेल्थकेयरको सेवामा विशेष छुट पाउने भएका छन् । बिहीबार बैंक र हेल्थकेयरबीच सेवा साझेदारीको सम्झौता भएको हो ।सहमति अनुसार अब सिटिजन्स बैंकका कार्डबाहकहरुले सोवा हेल्थकेयर सेन्टरको सेवा सुविधामा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग

सिटिजन्स बैंकका ग्राहकलाई सोवा हेल्थकेयर सेन्टरका सेवामा छुट

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल र सोवा हेल्थकेयर सेन्टर प्रालि एकान्तकुना बीच विशेष छुट दिने बिषयमा सम्झौता भएको छ।  सम्झौतापछि

सिटिजन्स बैंक र सोवा हेल्थकेयरबीच छुट सम्झौता

काठमाडौँ – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सोवा हेल्थकेयर सेन्टर प्रालिबीच बैंकका कार्डवाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ। उक्त समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डवाहकहरुले सोवा हेल्थकेयर सेन्टरको सेवा सुविधामा विशेष छुट पाउने बैंकले जनाएको छ। हालसम्म बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था गरेको बताएको […]

बैंक अफ काठमाण्डूका ग्राहकलाई सोवा हेल्थकेयर सेन्टरमा विशेष छुट

बैंक अफ काठमाण्डू Bank of Kathmandu Limited  का ग्राहकलाई सोवा हेल्थकेयर सेन्टरमा विशेष छुट पाउने भएका छन् । बैंक अफ काठमाण्डू र सोवा हेल्थकेयर सेन्टर बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, मोबाइल बैंकिङ्ग तथा क्यूआर कोर्डको माद्यमबाट भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहक महानुभावहरुलाई १५% सम्म छुट उपलब्ध गराउने सम्झौता भएको हो । यस सम्झौता पश्चात् ग्राहकहरुले सोवा हेल्थकेयर सेन्टरले प्रदान गर्ने इएम् बाहेका सम्पूर्ण स्वास्थ्य सम्बन्धि सेवाहरु उपभोग वापत बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको १५% सम्म छुट पाउने बैंकले जनाएको छ । सोवा हेल्थकेयर सेन्टरले जावलाखेल, ललितपुरबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।  बैंकले ९१ शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।