सेञ्चुरी कमर्सियल बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीमा २० प्रतिशत छुट

सेञ्चुरी कमर्सियल बैंकका ग्राहक तथा कर्मचारीहरूले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबाट विभिन्न सेवा तथा सुविधा उपभोग गर्दा २० प्रतिशतसम्मको छुट पाउने भएका छन् ।