काठमाडौं। ऋषि सुनक बेलायतको प्रधानमन्त्री नियुक्त भएका छन्। निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दसूचीबाट ५४८ जनाको नाम हटाएको छ। घोराहीका तीन फर्निचर उद्योगमा एकैसाथ आगलागी भएको छ। सर्वोच्च अदालत तिहार र छठ बिदामा पनि ११ देखि ३ बजेसम्म खुल्ने भएको छ। भेरी नदीमा डुबेर एक जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन्।