इरानद्वारा परमाणु सम्झौताको प्रावधान उल्लंघनको घोषणा

तेहरानले आफूले अझै उक्त सम्झौता बचाउन चाहेको तर युरोपेली देशहरू आफ्ना प्रतिबद्धतामा कायम रहन नसकेको आरोप लगाएको छ। अब इरान-अमेरिका तनाव झन् चर्कने बताइन्छ।

सम्बन्धित सामग्री

इरानसँगको आणविक वार्तालाई गति दिनु आवश्यक : म्याक्रोँ

पेरिस । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले इरानीसँगको परमाणु वार्तामा प्रगति हासिल गर्न ‘गति दिनुपर्ने’ बताएका छन् । इरानी समकक्षी एब्राहिम रायसीसँग टेलिफोन वार्ताका क्रममा इरानसँगको परमाणु सम्झौताको हस्ताक्षर कर्ता फ्रान्सले उक्त धारणा राखेको हो । युरोपेली सङ्घ मध्यस्थले अवरोध तोड्न ‘राजनीतिक निर्णय’ का लागि आह्वान गर्दा भियनामा पछिल्लो चरणको विराम गरिएको कुरा बताइएको एक दिनपछि […]

ओकसका कारण परमाणु हतियारको होडबाजीको खतरा : उत्तर कोरिया

अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको सुरक्षा सहकार्यसम्बन्धी नयाँ सम्झौता ओकसको उत्तर कोरियाले निन्दा गरेको छ। सो सम्झौताले परमाणु हतियारको होडबाजी सुरु हुन सक्ने चेतावनी उत्तर कोरियाले दिएको हो। उत्तर कोरियाका एक परराष्ट्र अधिकारीले ओकस सम्झौताले एसिया–प्रशान्त क्षेत्रको रणनीतिक सन्तुलनलाई बिगार्न सक्ने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। सम्झौताको चीनले यसअघि नै आलोचना गरेको थियो। अहिले […]

परमाणुसम्बन्धी वार्तामा फेरि फर्कन इरानलाई अमेरिकाको आग्रह

एजेन्सी। अमेरिकाले इरानको नयाँ सरकारलाई परमाणु सम्झौतासम्बन्धी वार्तामा फेरि फर्कन आग्रह गरेको छ। इरानका नवनियुक्त राष्ट्रपति इब्राहिम रायसीले जिम्मेवारी ग्रहण गरेकै दिन बिहीबार अमेरिकाले परमाणु सम्झौताको विषयलाई सकारात्मक दिशातर्फ लैजान आग्रह गरेको हो। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले कूटनीतिक वार्ताको अवसर सधैँ खुल्ला नरहने चेतावनीसमेत दिएको सञ्चारमाध्यममा जनाइएको छ।

परमाणुसम्बन्धी वार्तामा फेरि फर्कन इरानलाई अमेरिकाको आग्रह

अमेरिकाले इरानको नयाँ सरकारलाई परमाणु सम्झौतासम्बन्धी वार्तामा फेरि फर्कन आग्रह गरेको छ । इरानका नवनियुक्त राष्ट्रपति इब्राहिम रायसीले जिम्मेवारी ग्रहण गरेकै दिन बिहीबार अमेरिकाले परमाणु सम्झौताको विषयलाई सकारात्मक दिशातर्फ लैजान आग्रह गरेको हो । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले कूटनीतिक वार्ताको अवसर सधैँ खुल्ला नरहने चेतावनीसमेत दिनुभएको समाचारमा जनाइएको छ ।  सन् २०१५ मा इरान र अन्य ६ देशहरू अमेरिका, बेलायत, फ्रान्स, चीन, रुस र जर्मनीबीच भएको एउटा सम्झौताअनुसार इरानलाई आर्थिक क्षति पु

परमाणुसम्बन्धी वार्तामा फेरि फर्कन इरानलाई अमेरिकाको आग्रह

२२ साउन: अमेरिकाले इरानको नयाँ सरकारलाई परमाणु सम्झौतासम्बन्धी वार्तामा फेरि फर्कन आग्रह गरेको छ । इरानका नवनियुक्त राष्ट्रपति इब्राहिम रायसीले जिम्मेबारी ग्रहण गरेकै दिन बिहीबार अमेरिकाले परमाणु सम्झौताको विषयलाई सकारात्मक दिशातर्फ लैजान आग्रह गरेको हो । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले कूटनीतिक वार्ताको अवसर सधैँ खुल्ला नरहने चेतावनीसमेत दिएको समाचारमा जनाइएको छ । सन् २०१५ मा […]

'भारत-अमेरिका परमाणु सम्झौता रोक्न चीनले वामपन्थी दलको प्रयोग गर्‍यो'

यसैबिच, परमाणु सम्झौताको समयमा माकपाका महासचिव प्रकाश करातले यस दाबीलाई खण्डन गर्दै भनेका थिए, 'परमाणु सम्झौताको विरोध हाम्रो थियो किनभने यसले भारत अमेरिका रणनीतिक गठबन्धनलाई बलियो बनाउँदछ जसमा सैन्य सहयोग महत्त्वपूर्ण थियो। यही कारणले हामीले यसको विरोध गरेका हौँ। ”

'भारत-अमेरिका परमाणु सम्झौता रोक्न चीनले वामपन्थी दलको प्रयोग गर्‍यो'

यसैबिच, परमाणु सम्झौताको समयमा माकपाका महासचिव प्रकाश करातले यस दाबीलाई खण्डन गर्दै भनेका थिए, 'परमाणु सम्झौताको विरोध हाम्रो थियो किनभने यसले भारत अमेरिका रणनीतिक गठबन्धनलाई बलियो बनाउँदछ जसमा सैन्य सहयोग महत्त्वपूर्ण थियो। यही कारणले हामीले यसको विरोध गरेका हौँ। ”

इरानले भन्यो – अब परमाणु स्थल देखाउनै पर्ने बाध्यता छैन

बीबीसी। इरान र उसको परमाणु कार्यक्रममाथि निगरानी राख्ने संयुक्त राष्ट्रसंघीय निकाय आइएइएबीच सम्झौताको अवधि समाप्त भएको छ। योसँगै आइएइएलाई परमाणु स्थलमा भएका गतिविधिको भिडियो र तस्वीर देखाउनुपर्ने बाध्यताबाट इरानमुक्त भएको छ। इरानी संसद मजलिसका सभामुख मोहम्मद बकार कलीबफले आइएइएसँगको सम्झौता शनिबार सकिएको जनाएका हुन्। गत वर्ष इरानको संसदले आइएइएसँगको सम्झौताको अवधि नबढाउने निर्णय गरेको थियो।