चीन अमेरिकाका लागि सबै भन्दा खतराः एफबीआई निर्देशक

एफबीआईका निर्देशकले अमेरिकाका लागि चीन सबैभन्दा ठूलो खतरा भएका छन् । अमेरिकी अधिकारीको यो भाषण यस्तो समयमा आएको छ कि जब अमेरिका तथा चीनकाबीच कोरोना महामारी तथा चिनियाँ एप्सको विषयलाई लिएर तनाव चरम सीमामा पुगेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाको महामारीको विषयलाई लिएर लगातार चीनको आलोचना गरिरहेकन छन् र सीधा चीनमाथि विश्वमा महामारी फैलाएको आरोप लगाउदै आएका छन् ।

सम्बन्धित सामग्री

चिनियाँ ल्याब, कोरोनाको उत्पत्ति र एफबीआईको तरंग

फेडरल ब्युरो अफ इन्भेस्टीगेसन (एफबीआई)का निर्देशक क्रिस्टोफर रेले कोभिड-१९ को उत्पत्ति सरकार नियन्त्रित चिनियाँ ल्याबबाट नै भएकोमा आफू विश्वस्त रहेको बताएका छन्। अमेरिकाको प्रतिष्ठित सञ्चार माध्यमसँगको कुराकानीमा रेले ब्युरोको बुझाइमा कोभिड-१९ प्रयोगशालामा भएको दुर्घटनाका कारण सिर्जत महामारी भएको बताएका हुन्। कोरोना भाइरस कसरी उत्पत्ति भयो ? भन्ने बारेमा एफबीआईको यो पहिलो आत्मविश्वासको साथ सार्वजनिक भएको […]

यसरी गर्छन् अमेरिकामा एफबीआई एजेन्टहरूले सोमेक्समार्फत सामाजिक सञ्जालको निगरानी

अगस्ट ११ मा एडम बिसले आफ्नो सामाजिक सञ्जालमा धम्कीपूर्ण पोष्ट गरे । उनले गरेको पोष्टमा एफबीआई निर्देशक क्रिस्टोफर रेका सन्दर्भमा फक्स न्युजको समाचारको लिंक पनि थियो । त्यसको चार दिन पछि हातमा वारेन्टसहित सशस्त्र संघीय एजेन्टहरू र विशेष टोलीहरूले पश्चिमी पेन्सिल्भेनियामा रहेको उनको घर घेराहाले । घर भित्र उनी र उनक १२ वर्षीय छोरा थिए। […]

एमआई५ र एफबीआई प्रमुखले दिए चिनियाँ खतराबारे चेतावनी

लन्डन । चीनबाट देखिएको खतराबारे चेतावनी दिन बेलायत र अमेरिकाका सुरक्षा सेवाका प्रमुखद्वय अप्रत्यासित रूपमा एकैसाथ सार्वजनिक भएका छन् ।  अमेरिकाको संघीय जाँचबुझ ब्यूरो (एफबीआई)का निर्देशक क्रिस्टोफर रेले भनेका छन्, “चीन हाम्रो आर्थिक र राष्ट्रिय सुरक्षाका लागि सबैभन्दा ठूलो दीर्घकालीन खतरा रहेको थियो र यस मुलुकले पछिल्ला चुनावहरू लगायत राजनीतिमा पनि...

हरेक १० घण्टामा चीन सम्बन्धी अनुसन्धान गरिरहेको एफबीआईका निर्देशकको भनाई

अमेरिकी सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई) का निर्देशक क्रिस्टोफर रे ले अमेरिकामा प्रत्येक १० घण्टामा चीनसँग जोडिएका अनुसन्धानहरू भइरहेको बताएका छन्।

हरेक १० घण्टामा चीन सम्बन्धी अनुसन्धान गरिरहेको एफबीआईका निर्देशकको भनाई

अमेरिकी सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई) का निर्देशक क्रिस्टोफर रे ले अमेरिकामा प्रत्येक १० घण्टामा चीनसँग जोडिएका अनुसन्धानहरू भइरहेको बताएका छन्।

चीन अमेरिकाका लागि सबभन्दा ठूलो खतरा : एफबीआई निर्देशक

एजेन्सी । अमेरिकी खुफिया एजेन्सी (एफबीआई) का निर्देशक क्रिस्टोफर रे ले चीन अमेरिकाका लागि सबभन्दा ठूलो खतरा