ताइवान तनाव: चीनको सैन्य अभ्यास गैरजिम्मेवार : अमेरिका

चीनले आफूमाथि आक्रमण गर्न सैन्य अभ्यास तीव्र पारेको ताइवानको भनाइपछि अमेरिकाले चीनको चर्को आलोचना गरेको छ । ‘चीनले गैरजिम्मेवार कार्य गरेको र उत्तेजना फैलाउन खोजेको’ अमेरिकाको आरोप छ ।

सम्बन्धित सामग्री

ताइवानी उपराष्ट्रपतिको अमेरिका भ्रमणपछि चीन थप आक्रमक

चीनले ताइवानमा कडा  सैन्य अभ्यास थालेको छ। ताइवानका उपराष्ट्रपति विलियम लाईले अमेरिकाको भ्रमण गरेलगत्तै असन्तुष्ट चीनले चेतावनीस्वरूप सैन्य अभ्यास थालेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।चीनले टापुमा पृथकतावादी शक्तिहरूलाई 'कडा चेतावनी' पठाउन ताइवान वरपर हवाई र समुद्री सैन्य अभ्यास सुरु गरेको हो।ताइवानले आज प्रतिक्रिया दिँदै सैन्य अभ्यासले बेइजि’को 'सैन्यवादी मानसिकता' लाई प्रकाश पारेको बताएको छ। चीनले निरन्तर सीमामा सैन्य अभ्यास जारी राखेपछि ताईवानले लडाकु व

ताइवान सीमामा चिनियाँ विमान र युद्धपोत खटाइयो

काठमाडौं– ताइवानका राष्ट्रपतिको अमेरिका भ्रमणबाट आक्रोशित चीनले फेरि शक्ति प्रदर्शन गर्ने घोषणा गरेको छ ।चीनले ताइवान सीमानजिकै तीन दिने सैन्य अभ्यास सुरु गर्ने घोषणा गरेको हो । चिनियाँ सेना पीएलएको पूर्वी कमाण्डले शनिबार यो घोषणा गरेको हो । जनमुक्ति सेनाको पूर्वी थिएटर कमाण्डले भने ‘युद्धको तयारी’का लागि अप्रिल ८ देखि १० सम्म ‘युनाइटेड शार्प स्वर्ड’ […]

अमेरिकी प्रतिनिधिमण्डल ताइवान भ्रमणमा

काठमाडौँ– अमेरिकी सभामुख न्यान्सी पेलोसीको भ्रमणले सिर्जना गरेको चीन–अमेरिका तनाव सेलाउन नपाउँदै अमेरिकी सांसदहरूको नयाँ प्रतिनिधिमण्डल ताइवानको भ्रमणमा आएको छ । पेलोसीको भ्रमणपछि चीनले ताइवान स्ट्रेटमा ठूलो सैन्य अभ्यास सुरु गरेको थियो यसको दुई साता नबित्दै अमेरिकी सांसदहरूको नयाँ प्रतिनिधिमण्डलले ताइवानको भ्रमणमा आएको हो । अमेरिकी सांसदहरूको पछिल्लो भ्रमणको नेतृत्व म्यासाचुसेट्सका सिनेटर मार्कीले गर्नेछन् । […]

अमेरिकी प्रतिनिधिमण्डल ताइवान भ्रमणमा

अमेरिकी सभामुख न्यान्सी पेलोसीको भ्रमणले सिर्जना गरेको चीन–अमेरिका तनाव सेलाउन नपाउँदै अमेरिकी सांसदहरूको नयाँ प्रतिनिधिमण्डल ताइवानको भ्रमणमा आएको छ ।  पेलोसीको भ्रमणपछि चीनले ताइवान स्ट्रेटमा ठूलो सैन्य अभ्यास सुरु गरेको थियो । यसको दुई साता नबित्दै अमेरिकी सांसदहरूको नयाँ प्रतिनिधिमण्डलले ताइवानको भ्रमणमा आएको हो । अमेरिकी सांसदहरूको पछिल्लो भ्रमणको नेतृत्व म्यासाचुसेट्सका सिनेटर मार्कीले गरेका छन् ।प्रतिनिधिमण्डलले ताइवानका वरिष्ठ नेतासँग अमेरिका–ताइवान सम्बन्ध, क्षेत्र

अमेरिकी प्रतिनिधिमण्डल ताइवान भ्रमणमा

अमेरिकी सभामुख न्यान्सी पेलोसीको भ्रमणले सिर्जना गरेको चीन–अमेरिका तनाव सेलाउन नपाउँदै अमेरिकी सांसदहरूको नयाँ प्रतिनिधिमण्डल ताइवानको भ्रमणमा आएको छ। पेलोसीको भ्रमणपछि चीनले ताइवान स्ट्रेटमा ठूलो सैन्य अभ्यास सुरु गरेको थियो यसको...

लोकतन्त्रको समर्थनका लागि ताइवान भ्रमण : न्यान्सी पेलोसी

अमेरिकी सभामुख न्यान्सी पेलोसीले लोकतन्त्रको समर्थनका लागि ताइवानको भ्रमणमा गएको बताउनु भएको छ । उहाँले ताइवानमाथि चीनले दबाब बढाइरहेको भन्दै ताइवानको समर्थनका लागि आफू भ्रमणमा गएको बताउनु भएको छ । उहाँले ताइवान एक्लै छैन उसको साथमा अमेरिका पनि छ भन्ने सन्देश दिन आफूले भ्रमण गरेको बताउनु भएकाे बीबीसीले जनानएको छ । उहाँको भ्रमणपछि विरोध स्वरुप चीनले ताइवानको आसपासमा सैन्य अभ्यास गरेको थियो । एक हप्ता लामो सैन्य अभ्यास सकिएको चीनले घोषणा गरेको छ । चीनले ताइवानलाई छुट्टिएको प्रान्तका रूपमा हेर्द...

अमेरिका भन्छ- चीनको सैन्य अभ्यास गैरजिम्मेवार

एजेन्सी – अमेरिकाले तल्लाे सदनकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको बदलामा चीनको सैन्य अभ्यासलाई गैरजिम्मेवारपूर्ण भनेको छ। राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले राष्ट्रिय सार्वजनिक रेडियोसँगको एक अन्तर्वार्तामा स्थिति नियन्त्रण बाहिर जाने खतरा रहेको चेतावनी दिएका छन् । उनले भने, ‘हामी विश्वास गर्छौँ कि चीनले जे गरिरहेको छ, त्यो जिम्मेवार छैन।’ बेइजिङले बुधबार पेलोसीको ताइपेय भ्रमणको […]

चिनियाँ सेनाले ताइवान वरपर ‘युद्ध तयारी गस्ती’ को पूर्वाभ्यास गर्यो

चीनको सेनाले ताइवान वरपरको समुन्द्र र आकाशमा ‘युद्ध तयारी गस्ती’ पूर्वाभ्यास गरेको छ । चिनियाँ जनमुक्त सेनाको पूर्वी कमाण्डले जारी गरेको वक्तव्यमा सैन्य अभ्यास भर्खरै सञ्चालन भएको र ‘अमेरिका–ताइवानको साँठगाँठ’को परिपेक्षमा अभ्यासलाई ‘अत्यावश्यक कदम’ उल्लेख गरेको छ ।‘हालैका दिनमा अमेरिकाले ताइवानको विषयलाई गिजोलिरहेको छ । उ एउटा कुरा भनिरहेको हुन्छ र काम गर्ने अर्कै गरिरहेको हुन्छ । उसका कामले ताइवान स्वतन्त्रता पक्षधर शक्तिलाई सघाइरहेको छ, जसल