२ सय ३१ को लक्ष्य पछ्याएको कर्णाली ४ रनमा 'अलआउट'

धनगढीः बुधबारदेखि कैलालीको धनगढीमा सुरु भएको मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता २०७५ अन्तरगत क्रिकेटमा सुदूरपश्चिमको महिला टिमले ऐतिहासिक जित हात पारेको छ। बुधबारको पहिलो खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई २ सय २७ रनको फराकिलो अन्तरले पराजित गर्दै ऐतिहासिक जित हात पारेको हो। टस जितेर पहिले ब्याटिङ गरेक...

सम्बन्धित सामग्री

भारतले अष्ट्रेलियालाई दियो २ सय ३६ रनको लक्ष्य

काठमाडौं – दोस्रो टि २० आई क्रिकेटमा भारतले अष्ट्रेलियालाई २ सय ३६ रनको विशाल लक्ष्य दिएको छ । विशाखापट्नमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ३५ रन बनायो । भारतका ओपनर रितुराज गायकवाडले ५८ र अर्का ओपनर यशस्वी जैसवालले ५३ रन बनाउदै टिमलाई उत्कृष्ट सुरुवात दिलाएका […]

बङ्गलादेशले भारतलाई दियाे २ सय ५७ रनकाे लक्ष्य

काठमाण्डाै – आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा बङ्गलादेशले भारतलाई २ सय ५७ रनकाे लक्ष्य दिएकाे छ । पुनेमा टस जितेर ब्याटिङ गरेकाे बङ्गलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ५६ रन बनायाे । बङ्गलादेशका लिटन दासले सर्वाधिक ६६ रन बनाए । यस्तै तन्जिद हसनले ५१, महमुदुल्लाहले ४६ र मुशफिकर रहिमले ३८ रन बनाए । बलिङतर्फ भारतका जसप्रीत बुमराह, माेहम्मद सिराज र रवीन्द्र जडेजाले २/२ विकेट लिए । भारत ३ खेलमा तीनै खेल जितेर ६ अङ्कसहित तालिकाकाे दाेस्राे स्थानमा छ । बङ्गलादेश उति नै खेलमा १ खेल ज...

नेपाललाई २ सय ७६ रनको विजयी लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको तेस्रो खेलमा नेपालले घरेलु टोली नामिवियाबाट २ सय ७६ रनको विजयी लक्ष्य पाएको छ । युनाईटेड क्रिकेट ग्राउन्ड विन्डहोकमा बुधबार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिवियाले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ७५ रन बनायो । नामिवियाका मिचेल भान लिंगेनले सर्वाधिक ११९ […]

प्रधानमन्त्री कप: आर्मीलाई एपीएफको २ सय २० रनको लक्ष्य

काठमाडौं: प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत कीर्तिपुरमा जारी उद्घाटन खेलमा विभागीय टोली एपीएफले त्रिभुवन आर्मी क्लबलाई २ सय २० रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर ब्याटिङमा उत्रिएको एपीएफले ४७.४ ओभरमा सबै विकेट गुमाउँदै २ सय १९ रन बनाएको हो। एपीएफका लागि ओपनर प्रदीप ऐरीले सर्वाधिक ७१ रन बनाउँदा सुन्दीप जोराले…

दक्षिण अफ्रिकालाई भारतको २ सय ३८ रनको विशाल लक्ष्य

एजेन्सी – ओपनर लोकेश राहुल र मध्यक्रमका ब्याटर सूर्यकुमार यादवको विष्फोटक ब्याटिङमा भारतले दोस्रो टि२० आई खेलमा दक्षिण अफ्रिकालाई २ सय ३८ रनको विशाल लक्ष्य दिएको छ । गुवाहाटीमा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ३७ रन बनायो । भारतका सूर्यकुमार यादवले २२ बलमा ५ चौका र […]

नेपालद्वारा २ सय ३१ रनको लक्ष्य प्रस्तुत

दोस्रो एकदिवसीय खेलमा नेपालले केन्यालाई २ सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा अलआउट हुँदै २ सय ३० रन बनाएको हो ।नेपालका लागि रोहित कुमार पौडेलले सर्वाधिक ७८ रन बनाए । त्यस्तै, देव खनालले ३७ तथा सोमपाल कामीले २६ रनको योगदान दिए । ज्ञानेन्द्र मल्लले २५ रन बनाए । केन्याका लागि नेहमिहा ओधियाम्बो, भिराज पटेल र सेम एनगोचेले २–२ विकेट लिए ।पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । नेपाल आजको खेल पनि जितेर एक खेल अगाबै सिरिज ज

श्रीलंका नेभीलाई नेपालले दियो २ सय १५ रनको लक्ष्य

काठमाडौं, २३ फागुन । पहिलो अभ्यास खेलमा श्रीलंका नेभीविरुद्धको खेलमा नेपालले २ सय १५ रनको लक्ष्य दिएको छ । श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले ५० ओभरमा श्रीलंका नेभीविरुद्ध खेल्दैछ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३७.१ ओभरमा अलआउट हुदै २ सय १४ रन मात्र जोड्न सकेको हो । नेपालका लागि दिपेन्द्र सिंह […]

कुशलको शतकमा नेपालद्वारा २ सय १९ रनको लक्ष्य प्रस्तुत

टी२० विश्वकप छनोट खेल अन्तरगत फिलिपिन्स विरुद्धको दोस्रो खेलमा नेपालले २ सय १९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । कुशल भुर्तेलको शतक तथा दीपेन्द्र सिंह ऐरीको अर्धशतकको मद्दतले नेपालले तीन विकेटको क्षतिमा २ सय १८ रन बनाएको हो ।टस हारेर पहिलो ब्याटिङ गरेको नेपालको सुरुवात भने राम्रो रहेन । दोस्रो ओभरमा नै आशिफ शेख शून्य रनमा आउट भए । पाँचौ ओभरमा कुशल मल्ल पनि १२ रन बनाएर आउट भए । त्यसपछि भने कुशल र दीपेन्द्रले उत्कृष्ट ब्याटिङ गर्दै नेपाललाई विशाल योगफल तर्फ डोर्‍याए ।दीपेन्द्रले ४७ बलमा

नेपालले कुवेतलाई दियो २ सय ४० रनको लक्ष्य

काठमाडौं, १३ पुस । एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत नेपालले कुवेतलाई २ सय ४० रनको लक्ष्य दिएको छ । दुबईको आईसीसी एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४२ ओभर ३ बलमा अलआउट हुँदै २ सय ३९ रन मात्र जोड्न सक्यो । नेपालका लागि बसिर अहमेदले सर्वाधिक ५६ तथा विवेक मगरले ५० रनको अर्धशतकीय […]

नेपालसामु अमेरिकाद्वारा २ सय ३१ रनको लक्ष्य प्रस्तुत

आईसीसी विश्वकप क्रिकेट लिग–२ क्रिकोणान्तमक शृङ्खला अन्तरगतको खेलमा अमेरिकाले नेपालसामु २ सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ  रोजेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३० रन बनायो ।अमेरिकाका लागि विकेटकिपर मोनाङ्क पटेलले सर्वाधिक १ सय रनको पारी खेले । ९ चौका र एक छक्काको मद्दतले शतक बनाए लगत्तै उनी विक्रम सोबको बलमा क्याच आउट हुन पुगे । निसर्ग पटेलले २१ तथा सुशान्त मोदानी र कसरमा गोरले १६–१६ रन बनाए ।