नेपालले कुवेतलाई दियो २ सय ४० रनको लक्ष्य

काठमाडौं, १३ पुस । एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत नेपालले कुवेतलाई २ सय ४० रनको लक्ष्य दिएको छ । दुबईको आईसीसी एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४२ ओभर ३ बलमा अलआउट हुँदै २ सय ३९ रन मात्र जोड्न सक्यो । नेपालका लागि बसिर अहमेदले सर्वाधिक ५६ तथा विवेक मगरले ५० रनको अर्धशतकीय […]