काठमाडौं, २३ फागुन । पहिलो अभ्यास खेलमा श्रीलंका नेभीविरुद्धको खेलमा नेपालले २ सय १५ रनको लक्ष्य दिएको छ । श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले ५० ओभरमा श्रीलंका नेभीविरुद्ध खेल्दैछ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३७.१ ओभरमा अलआउट हुदै २ सय १४ रन मात्र जोड्न सकेको हो । नेपालका लागि दिपेन्द्र सिंह […]