म अध्यक्ष भएमा पार्टीमा सबैलाई समान व्यवहार गर्छु : ओली
एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू अध्यक्ष भएमा पार्टीमा सबैलाई समान व्यवहार गर्ने बताएका छन् । पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनका सन्दर्भमा सम्पादकसँग आयोजित छलफल कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
गत बिहीबार अन्तर्राष्ट्रिय समुदायसँगै नेपालमा पनि विश्व एड्स दिवस मनाइएको छ। संक्रमितलाई समान व्यवहार गर्नुपर्ने अवधारणासहित यो वर्षको नारा ‘इक्युलाइज’ अर्थात समान व्यवहार भन्ने रहेको थियो।...
काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सबै जातजातिलाई समानरूपमा व्यवहार गरिनुपर्नेमा जोड दिएका छन् । लोकतान्त्रिक जनजाति महासङ्घले आज यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सबै जातजातिको सबलीकरणबाट नै मुलुकको विकास हुने उनले बताए । कसैले पनि निहित स्वार्थ बोकेर जातजातिको विखण्डनमा लाग्न नहुनेमा पनि पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले जोड दिए । जनजातिलगायत अल्पसङ्ख्यक […]
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू सबै कांग्रेसीको सभापति बनेर कांग्रेसलाई अगाडी बढाउने बताउनुभएको छ । शनिबार कांग्रेसका नवनिर्वााचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले सबैलाई समान व्यवहार गरेर आफूलाई सिंगो कांग्रेसको सभापतिका रूपमा उभ्याउने बताउनुभयाे । सभापति देउवाले आफूलाई सबैको मतको कदर भएकाे पनि बताउनुभयो । यसैगरी […]
मोरङ – नेकपा एमाले नेता सुवास नेम्वाङले सभामुखले प्रमुख प्रतिपक्षी दललाई समान व्यवहार नगरेको बताएका छन्। विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग नेता नेम्वाङले सभामुख सबैको नेता भएको र नेताले सबैलाई समान व्यवहार गर्नुपर्नेमा जोड दिएका थिए। एमाले विभाजनका लागि यसअघि गरिएको आह्वानमा संसद् हतारमा स्थगन गरेको हुँदा सभामुखको भूमिका निष्पक्ष नदेखिएको बताए। एमालेले कारबाही गरेका सांसदको सूचना […]
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले टोलीलाई मानसिक रुपमा बलियो बनाउँदै बुबाजस्तो व्यवहार गरेको बताएका छन् । भारतविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलमध्य विहीबार हुने पहिलो खेलअघि बोल्दै कप्तान किरणले टोलीको तयारी राम्रो रहेको बताए । ‘१३ वर्ष राष्ट्रिय टोलीको अनुभवमा धेरै प्रशिक्षकसँग काम गरे । हामी पहिला शारीरिक रुपमा मात्र बलिया थियौं’, अलमुताइरीको तारिफमा उनले भने, ‘ अहिले हामीलाई उहाँले मानसिक रुपमा पनि बलियो […]
काठमाण्डाै – चीनका विदेश मन्त्री वाङ्ग यीले कुनै देश अरूभन्दा ठूलो नभएको र चीनले यसलाई स्वीकार नगर्ने बताउनुभएको छ ।
अमेरिकी उप विदेश मन्त्री वेन्डी शर्मनको दुई दिवसीय चीन भ्रमण आज आइतवारदेखि सुरु भएका बेला चिनियाँ विदेश मन्त्रीको यस्तो भनाइ आएको हो ।
यसअघि चीनले अमेरिकी विदेश अर्थ मन्त्री विल्बर रोससहित केही अमेरिकी नागरिकमाथि प्रतिबन्ध लगाइसकेको छ ।
चीनका विदेश मन्त्री वाङ्ग यीले दक्षिण–पश्चिम चीनको सिचुआन प्रान्तको चेङ्गदुको आयोजित चीन–पाकिस्तानका विदेश मन्त्रीको तेस्रो चरणको र...