गत बिहीबार अन्तर्राष्ट्रिय समुदायसँगै नेपालमा पनि विश्व एड्स दिवस मनाइएको छ। संक्रमितलाई समान व्यवहार गर्नुपर्ने अवधारणासहित यो वर्षको नारा ‘इक्युलाइज’ अर्थात समान व्यवहार भन्ने रहेको थियो।...
भैरहवा– रूपन्देही–३ का प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार केशवविक्रम खड्काले कुनै पनि उम्मेदवार ठूलो सानो नहुने भएकाले राज्यले समान व्यवहार गर्नु पर्ने बताएका छन् । बहालवाला गृहमन्त्रीसहित २२ जनाको उम्मेदवारी रहेको यस क्षेत्रमा सबैलाई समान व्यवहार हुनुपर्ने उनले बताए । उनले भने, ‘राज्य सत्तामा भएकालाई एउटा व्यवहार नभएकालाई अर्को गर्नु भएन ।’ हालसम्म कुनै दलमा […]
काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सबै जातजातिलाई समानरूपमा व्यवहार गरिनुपर्नेमा जोड दिएका छन् । लोकतान्त्रिक जनजाति महासङ्घले आज यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सबै जातजातिको सबलीकरणबाट नै मुलुकको विकास हुने उनले बताए । कसैले पनि निहित स्वार्थ बोकेर जातजातिको विखण्डनमा लाग्न नहुनेमा पनि पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले जोड दिए । जनजातिलगायत अल्पसङ्ख्यक […]
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू सबै कांग्रेसीको सभापति बनेर कांग्रेसलाई अगाडी बढाउने बताउनुभएको छ । शनिबार कांग्रेसका नवनिर्वााचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले सबैलाई समान व्यवहार गरेर आफूलाई सिंगो कांग्रेसको सभापतिका रूपमा उभ्याउने बताउनुभयाे । सभापति देउवाले आफूलाई सबैको मतको कदर भएकाे पनि बताउनुभयो । यसैगरी […]
मोरङ – नेकपा एमाले नेता सुवास नेम्वाङले सभामुखले प्रमुख प्रतिपक्षी दललाई समान व्यवहार नगरेको बताएका छन्। विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग नेता नेम्वाङले सभामुख सबैको नेता भएको र नेताले सबैलाई समान व्यवहार गर्नुपर्नेमा जोड दिएका थिए। एमाले विभाजनका लागि यसअघि गरिएको आह्वानमा संसद् हतारमा स्थगन गरेको हुँदा सभामुखको भूमिका निष्पक्ष नदेखिएको बताए। एमालेले कारबाही गरेका सांसदको सूचना […]
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले टोलीलाई मानसिक रुपमा बलियो बनाउँदै बुबाजस्तो व्यवहार गरेको बताएका छन् । भारतविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलमध्य विहीबार हुने पहिलो खेलअघि बोल्दै कप्तान किरणले टोलीको तयारी राम्रो रहेको बताए । ‘१३ वर्ष राष्ट्रिय टोलीको अनुभवमा धेरै प्रशिक्षकसँग काम गरे । हामी पहिला शारीरिक रुपमा मात्र बलिया थियौं’, अलमुताइरीको तारिफमा उनले भने, ‘ अहिले हामीलाई उहाँले मानसिक रुपमा पनि बलियो […]
काठमाण्डाै – चीनका विदेश मन्त्री वाङ्ग यीले कुनै देश अरूभन्दा ठूलो नभएको र चीनले यसलाई स्वीकार नगर्ने बताउनुभएको छ ।
अमेरिकी उप विदेश मन्त्री वेन्डी शर्मनको दुई दिवसीय चीन भ्रमण आज आइतवारदेखि सुरु भएका बेला चिनियाँ विदेश मन्त्रीको यस्तो भनाइ आएको हो ।
यसअघि चीनले अमेरिकी विदेश अर्थ मन्त्री विल्बर रोससहित केही अमेरिकी नागरिकमाथि प्रतिबन्ध लगाइसकेको छ ।
चीनका विदेश मन्त्री वाङ्ग यीले दक्षिण–पश्चिम चीनको सिचुआन प्रान्तको चेङ्गदुको आयोजित चीन–पाकिस्तानका विदेश मन्त्रीको तेस्रो चरणको र...