एचआइभीप्रतिको दृष्टिकोण

गत बिहीबार अन्तर्राष्ट्रिय समुदायसँगै नेपालमा पनि विश्व एड्स दिवस मनाइएको छ। संक्रमितलाई समान व्यवहार गर्नुपर्ने अवधारणासहित यो वर्षको नारा ‘इक्युलाइज’ अर्थात समान व्यवहार भन्ने रहेको थियो।...