अमेरिका निवासी चर्चित नेपाली गायक रामप्रसाद खनालले दोस्रो पारिवारिक, सामाजिक र सन्देश बोकेको गीत ‘तिम्री आमा, मेरी आमा’ सार्वजनिक गरेका छन् । १४ बर्षदेखि अमेरिका बस्दै आएका उनको यो दोस्रो पारिवारिक, सामाजिक र सन्देश बोकेको गीत हो । गीतमा घर र माइतीमा एउटै व्यवहार गर्न तथा श्रीमान र आफ्ना आफन्त तथा नातेदारलाई समान व्यवहार गर्न […]