काठमाण्डाै – चीनका विदेश मन्त्री वाङ्ग यीले कुनै देश अरूभन्दा ठूलो नभएको र चीनले यसलाई स्वीकार नगर्ने बताउनुभएको छ ।
अमेरिकी उप विदेश मन्त्री वेन्डी शर्मनको दुई दिवसीय चीन भ्रमण आज आइतवारदेखि सुरु भएका बेला चिनियाँ विदेश मन्त्रीको यस्तो भनाइ आएको हो ।
यसअघि चीनले अमेरिकी विदेश अर्थ मन्त्री विल्बर रोससहित केही अमेरिकी नागरिकमाथि प्रतिबन्ध लगाइसकेको छ ।
चीनका विदेश मन्त्री वाङ्ग यीले दक्षिण–पश्चिम चीनको सिचुआन प्रान्तको चेङ्गदुको आयोजित चीन–पाकिस्तानका विदेश मन्त्रीको तेस्रो चरणको र...