महिला १०० मिटरमा निशाको कीर्तिमान तोड्दै सरस्वतीले जितिन् स्वर्ण

२९ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुदको महिला १०० मिटर दौडमा त्रिभुवन आर्मी क्लबकी सरस्वती चौधरीले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी छिन् । ओलम्पियन सरस्वतीले हिट चरणमा निशा चौधरीले बनाएको कीर्तिमान तोड्दै स्वर्ण जितिन् । सरस्वतीले १२.१३ सेकेण्डमा दौड पूरा गरेर राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । यसअघि हिटमा लुम्बिनीकी निशा चौधरीले १२.१५ सकेण्डको कीर्तिमान बनाएकी थिइन् […]

सम्बन्धित सामग्री

आर्मीकी जयरानी थारुले जितिन तेस्रो स्वर्ण, लङजम्पमा राष्ट्रिय कीर्तिमान

गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सतर्फ महिला लङजम्पमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । कास्कीको पोखरा रंगशालामा आज सम्पन्न महिला लङजम्पमा थारुले पाँच दशमलव ५८ मिटर जम्प गर्दै कीर्तिमानसहित स्वर्ण पदक जितेकी हुन् । यसअघि लुम्बिनी प्रदेशकी निशा चौधरीको नाममा पाँच दशमलव ४७ मिटरको कीर्तिमान थियो । निशा […]

भारोत्तोलनमा जुनमायाले जितिन् स्वर्ण, बनाइन् कीर्तिमान

१ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भारोत्तोलनमा नेपाल प्रहरीकी खेलाडी जुनमाया छन्त्यालले राष्ट्रिय कीर्तिमान कायम गर्दै स्वर्ण पदक जितेकी छन् । पोखरा उद्योग वाणिज्य संघको हलमा मंगलबार महिला ७१ केजी तौल समूहमा उनले स्न्याच र क्लिन एण्ड जर्क दुवैमा कीर्तिमान बनाएकी हुन् । जुनमायाले स्न्याचतर्फ ७८ किलोग्राम र क्लिन एण्ड जर्कमा ८९ […]

जयरानी थारुको जादु : तीन दिन, तीन स्वर्ण, तीन कीर्तिमान

पोखरा : मंगलवार पनि जयरानी थारुले स्वर्ण पदक जितिन्। नवौं राष्ट्रिय खेलकुद अन्तर्गत कास्कीको पोखरा रंगशालामा आज सम्पन्न महिला लङजम्पमा ५.५८ मिटर जम्प गर्दै राष्ट्रिय कीर्तिमानसहित उनले स्वर्ण पदक जितेकी हुन्। थारुले यसक्रममा लुम्बिनी प्रदेशकी निशा चौधरीको नाममा पाँच दशमलव ४७ मिटरको कीर्तिमान भंग गरेकी छिन्। उक्त इभेन्टमा यसअघि गत…

आर्मीकी जयरानीले जितिन् तेस्रो स्वर्ण, लङजम्पमा राष्ट्रिय कीर्तिमान

पोखरा : गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सतर्फ महिला लङजम्पमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। कास्कीको पोखरा रंगशालामा आज सम्पन्न महिला लङजम्पमा थारुले पाँच दशमलव ५८ मिटर जम्प गर्दै कीर्तिमानसहित स्वर्ण पदक जितेकी हुन्। यसअघि लुम्बिनी प्रदेशकी निशा चौधरीको नाममा पाँच दशमलव ४७…

४०० मिटर महिला दौडमा रमितालाई स्वर्ण, नयाँ राष्ट्रिय कीर्तिमान कायम

१ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत ४०० मिटर महिला दौडमा एपीएफकी रमिता कुमारी थारुले स्वर्ण पदक जितेकी छन् । उनले नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितिन् । पोखरा रंगशाला ट्रयाकमा मंगलबार बिहान सम्पन्न दौडमा रमिताले ५८.१० सेकेण्ड टाइमिङ सहित स्वर्ण जितेकी हुन् । उनले ह्यान्ड टाइमिङमा दिलमाया कार्कीको नाममा रहेको ५८.५० सेकेण्डको कीर्तिमान तोडेकी […]

आफ्नै राष्ट्रिय कीर्तिमान सुधार गर्दै जयरानीले जितिन् ब्यक्तिगत दोस्रो स्वर्ण

काठमाडाैँ – त्रिभुवन आर्मी क्लबकी जयरानी थारूले ब्यक्तिगत दोस्रो स्वर्ण जितेकी छिन्। नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको १ सय मिटर महिला हर्डल्समा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले स्वर्ण पदक हात पारेकी हुन्। पोखरा रंगशालाको एथलेटिक्स ट्रयाकमा सोमबार भएको खेलमा जयरानीले हिट चरणमा १५.१६ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाउदै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। फाइनल चरणमा […]

आर्मीकी जयरानी थारुले आफ्नै कीर्तिमान तोड्दै जितिन् स्वर्ण

पोखरा: पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्समा त्रिभुवन आर्मी क्लबले आइतबार दुई नयाँ कीर्तिमान कायम गरेको छ। पोखरा रंगशालाको ट्रयाकमा बिहान भएको ४ सय मिटर महिला हडल्समा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन्। जयरानीले निर्धारित दुरी १ मिनेट ०४.१३ सेकेन्डमा पूरा गर्दै कीर्तिमानसहित स्वर्ण…

नवौँ राष्ट्रिय खेलकुद : सय मिटरको महिला दौडमा आर्मीलाई स्वर्ण

पर्वत : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत एथलेटिक्सको महिला एक सय मिटर दौडमा त्रिभुवन आर्मी क्लबकी सरस्वती चौधरीले राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन्। पोखरा रंगशालामा भएको दौडमा कीर्तिमान सहित उनले सहित स्वर्ण पदक पनि जितेकी छिन्।ओलम्पिक खेलमा समेत सहभागी भएकी चौधरीले शनिवार बिहान भएको हिट चरणमा लुम्बिनी प्रदेशकी निशा चौधरीले बनाएको कीर्तिमानलाई तोड्दै स्वर्ण जितेकी हुन्। सरस्वतीले १२ मिनेट १३ सेकेन्डमा दौड पूरा गरेर राष्ट्रिय कीर्तिमान बनाएकी हुन्। दुई सेकेन्डको अन्तरले उनले कीर्

महिला एक सय मिटर दौडमा सरस्वतीको राष्ट्रिय कीर्तिमान

कास्की – पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद अन्तरगत एथलेटिक्सको महिला एक सय मिटर दौडमा त्रिभुवन आर्मी क्लबकी सरस्वती चौधरीले राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् ।  कीर्तिमानसहित उनले स्वर्ण पदक जितेकी छिन् । ओलम्पिक खेलमा समेत सहभागी भएकी चौधरीले शनिवार बिहान भएको हिट चरणमा लुम्बिनी प्रदेशकी निशा चौधरीले बनाएको कीर्तिमान तोड्दै स्वर्ण जितिन् । सरस्वतीले १२ दशमलव १३ सेकेण्डमा दौड पूरा गरेर राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । दुई सेकेण्डको अन्तरले उनले कीर्तिमान कायम गरेकी हुन् । हिट चरणमा लुम्बिनीकी...