पर्यटन व्यवसायीद्वारा मन्त्री आलेको राजीनामा माग

पर्यटन व्यवसायीहरूले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको राजीनामा माग गरेका छन् ।नेपाल पर्यटन व्यवसायी संघ (निट)का अध्यक्ष दीपक महत, नेपाल पर्यटन व्यवसायी संगठन संयोजक नमराज दाहाल, नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका अध्यक्ष पूर्णबहादुर कुवँरद्वारा सोमबार हस्तलिखित संयुक्त वक्तव्य जारी गर्दै मन्त्री आलेको राजीनामा माग गरेको हो ।संयुक्त वक्तव्यमा भनिएको छ, “आफ्नो पदयि मर्यादासम्मको […]

सम्बन्धित सामग्री

संसदमा विपक्षी दलहरुको नाराबाजी, तीन मन्त्रीको राजीनामा माग

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरुले अवरोध गरेका छन् । विवादित तीन मन्त्रीको राजीनामा माग्दै एमाले, रास्वपा, राप्रपा लगायतका विपक्षी दलहरुले नाराबाजी गरिरहेका हुन्। अवरोध गर्नुअघि एमालेको तर्फबाट सांसद गोकुल बास्कोटाले भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत र पर्यटन मन्त्री सुदन किराँतीलाई पदमा बस्ने नैतिक अधिकार नभएको दोहोर्‍याएका हुन् । उनले […]

एमालेले माग्यो मन्त्री ज्वाला, किराँती र बस्नेतको राजीनामा

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतको राजीनामा माग गरेको छ ।

राजीनामा माग्दै नेविसंघले मन्त्री किराँतीको पुत्ला जलायो

सत्तासाझेदार नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको राजीनामा माग गर्दै पुत्ला दहन गरेको छ। नेपाल विद्यार्थी संघ सानोठिमी क्याम्पसको आयोजनामा संगठनका एक दर्जन केन्द्रीय...

मन्त्री किराँतीको राजीनामा माग्दै पशुपतिमा प्रदर्शन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले क्रिश्चियन धर्मका विषयमा दिएको अभिव्यक्ति आपत्तिजनक भन्दै राजीनामा माग गर्दै नेपाल सनातन धर्म संस्कृति संगठनले आन्दोलन गरेको छ । बुधबार मन्त्री किरातीले एक सार्वजनिक कार्यक्रममा क्रिश्चियनलाई स्वीकार नगर्नेहरु संविधान विरोधी भएको र उनीहरुलाई जेल हाल्नुपर्ने अभिव्यक्ति दिनुभएको थियो । विरोध प्रदर्शनमा सहभागीहरुले ‘गैरजिम्मेवार मन्त्री बर्खास्त गर्, सुदन किराँती …

सुरक्षागार्डलाई थुनाएपछि पर्यटनमन्त्रीको राजीनामा माग

काठमाडौँ  – पूर्वसुरक्षाकर्मी परिषद् नेपालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको राजीनामा माग गरेको छ। मन्त्री श्रेष्ठले ठमेलस्थित भीएफएस ग्लोबलको सुरक्षामा खटिएका सुरक्षागार्ड शेरजंग गुरुङमाथि राज्यशक्तिको दुरुपयोग गरेर जेल हालेको भन्दै परिषद्ले राजीनामा माग गरेको हो। शुक्रबार सुरक्षामा खटिएका गरुड सेक्युरिटिज गार्डका सुपरभाइजर ५१ वर्षीय गुरुङमाथि दुव्र्यवहार गरेको आरोप लागेको छ। सोही आरोपमा गुरुङ […]

जसपा कार्यकारिणी बैठकमा मुख्यमन्त्री राउतको राजीनामा माग

जनकपुरधाम- जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समितिको बैठकमा प्रदेश २ को मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरिएको छ । दुई दिनदेखि पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकमा उद्योग, पर्यटन तथा वन मन्त्री रामनरेश राय यादवलाई अपमानपूर्वक भन्दै कार्यकारिणी सदस्यहरूले राउतको राजीनामा माग गरेको बैठकमा सहभाग…

जसपा कार्यकारिणी बैठकमा मुख्यमन्त्री राउतको राजीनामा माग

जनकपुरधाम- जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समितिको बैठकमा प्रदेश २ को मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरिएको छ । दुई दिनदेखि पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकमा उद्योग, पर्यटन तथा वन मन्त्री रामनरेश राय यादवलाई अपमानपूर्वक भन्दै कार्यकारिणी सदस्यहरूले राउतको राजीनामा माग गरेको बैठकमा सहभाग…

यस्ताे छ प्रदेश २ का वनमन्त्री यादवलाई पदमुक्त गर्नुकाे भित्री कारण

जनकपुरधाम, १ मंसिर : प्रदेश २ का निवर्तमान उद्योग, पर्यटन वनमन्त्री रामनरेश राय यादव मुख्यमन्त्री लालबाबु राउतविरुद्ध खनिएका छन् । साइकल खरिद प्रकरणमा अनियमितताको खबर सार्वजनिक भएपछि मुख्यमन्त्रीको राजीनामा माग गर्दा उल्टै आफूलाई पदमुक्त गरिएको उनको गुनासो छ । मुख्यमन्त्रीलाई मन्त्री हेरफेर गर्ने अधिकार भए पनि पार्टीको निर्णयबिनै आफूलाई हटाइएको भन्दै उनले आक्रोश पोखे । […]