राजीनामा माग्दै नेविसंघले मन्त्री किराँतीको पुत्ला जलायो

सत्तासाझेदार नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको राजीनामा माग गर्दै पुत्ला दहन गरेको छ। नेपाल विद्यार्थी संघ सानोठिमी क्याम्पसको आयोजनामा संगठनका एक दर्जन केन्द्रीय...