काठमाडौं: प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीको राजीनामा माग गरेको छ।
नेपाली काँग्रेस राष्ट्रिय सभाकी सांसद विन्दादेवी आलेले वाईडबडी विमान खरिद काण्डमा मुछिएका मन्त्री अधिकारीलाई तत्काल राजीनामा दिन माग गरेकी हुन्। शुक्रबार राष्ट्रिय सभाको बैठकका विशेष समय लिएर आलेले संघीय संसदको सार्वजनिक लेखा