संसदमा विपक्षी दलहरुको नाराबाजी, तीन मन्त्रीको राजीनामा माग

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरुले अवरोध गरेका छन् । विवादित तीन मन्त्रीको राजीनामा माग्दै एमाले, रास्वपा, राप्रपा लगायतका विपक्षी दलहरुले नाराबाजी गरिरहेका हुन्। अवरोध गर्नुअघि एमालेको तर्फबाट सांसद गोकुल बास्कोटाले भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत र पर्यटन मन्त्री सुदन किराँतीलाई पदमा बस्ने नैतिक अधिकार नभएको दोहोर्‍याएका हुन् । उनले […]

सम्बन्धित सामग्री

सभामुखको रुलिङपछि चल्यो संसद् बैठक

काठमाडौं – नेकपा एमालेको अवरोधका कारण स्थगित भएको प्रतिनिधिसभाको बैठक पुन सुरु भएको छ । सभामुख देवराज घिमिरेले विपक्षी दलहरूले उठाएको विषयमा आगामी बैठकमा जवाफ दिन सरकारलाई रुलिङ गरेपछि बैठक सुरु भएको हो । यसअघि बसेको पहिलो बैठकमा प्रमुख विपक्षी नेकपा एमालेले विवादित मन्त्रीको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए । सभामुखले पटक पटक रुलिङ […]

एमालेले आज पनि माग्यो तीन मन्त्रीको राजीनामा

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेत र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको राजीनामा माग गरेको छ ।

प्रमुख प्रतिपक्ष एमालेले माग्यो तीन मन्त्रीको राजीनामा

प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले सरकारका तीन मन्त्रीको राजीनामा माग गरेको छ । बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै नेकपा(एमाले)का सांसद रघुजी पन्तले बालकुमारी घटनामा नैतिकताको आधारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेका छन् ।

संसदमा तीन मन्त्रीको राजीनामा माग

प्रमुख प्रतिपक्षी एमालेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, पर्यटनमन्त्री सुदन किराती र स्वास्थ्यमन्त्री मोहन बस्नेतलाई पदमुक्त गर्न प्रधानमन्त्रीसँग माग गरेको छ।...

फौजदारी अभियोग लागेका मन्त्रीको राजीनामा माग राख्दै एमालेद्वारा संसद् अवरुद्ध

कर्णाली प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठक नेकपा एमालेले अवरुद्ध गरेको छ। फौजदारी अभियोग लागेका भौतिक पूर्वाधार एवं सहरी विकासमन्त्री अम्मरबहादुर थापालाई बर्खास्त माग राख्दै नेकपा एमालेले पहिलो बैठक अवरुद्ध गरेको हो ।...

मन्त्रीको राजीनामा माग गर्दै एमालेद्वारा कर्णाली प्रदेशसभा बैठक अवरुद्ध

२४ जेठ, सुर्खेत । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अम्मरबहादुर थापाको राजीनामा माग गर्दै एमालेले कर्णाली प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठकमा सभामुखले कार्यसूची अघि नबढाउँदै एमाले सांसदहरू उठेर विरोध जनाएका थिए । एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले फौजदारी अभियोग प्रमाणित भइसकेको व्यक्तिलाई मन्त्री […]