मन्त्री किराँतीको राजीनामा माग्दै पशुपतिमा प्रदर्शन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले क्रिश्चियन धर्मका विषयमा दिएको अभिव्यक्ति आपत्तिजनक भन्दै राजीनामा माग गर्दै नेपाल सनातन धर्म संस्कृति संगठनले आन्दोलन गरेको छ । बुधबार मन्त्री किरातीले एक सार्वजनिक कार्यक्रममा क्रिश्चियनलाई स्वीकार नगर्नेहरु संविधान विरोधी भएको र उनीहरुलाई जेल हाल्नुपर्ने अभिव्यक्ति दिनुभएको थियो । विरोध प्रदर्शनमा सहभागीहरुले ‘गैरजिम्मेवार मन्त्री बर्खास्त गर्, सुदन किराँती …