स्वास्थ्य सामग्री भारत र चीनसँग खरिद गरिने

काठमाडौ‌ : सरकारले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका भारत र चीनसँग स्वास्थ्य सामग्री खरिद गर्ने भएको छ। स्वास्थ्य सामग्री खरिदका लागि सरकारले गरेको पत्राचारको प्रतिउत्तरमा भारत र चीनले आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन सकिनेसहितको पत्र नेपाली सेनालाई प्राप्त भएपछि खरिद प्रक्रियालाई अगाडि बढाइने भएको हो। ...

सम्बन्धित सामग्री

भारतबाट नेपाली सेनाले भित्र्यायो स्वास्थ्य सामग्री र ६ वटा एम्बुलेन्स

शनिवार रुपन्देहीको बेलिया नाका हुँदै नेपाली सेनाले  २५ वटा ट्रकमा भारतबाट कोभिड विरुद्धको स्वास्थ्य सामग्री नेपाल भित्र्याएको छ ।   शुक्रबार ती स्वास्थ्य सामग्री  लिन नेपाली सेनाका  ट्रकहरु भारत तर्फ लगिएको थियो ।ट्रकहरूमा कोभिड सम्वन्धि अपरेटिङ्ग हेटलाईट , अटो रिफ्रेक्ट मिटर , बि–प्याड मेसिन, एबीजी मेशिन , ल्याब माईक्रोस्कोप , लाईट क्युरिङ कार्डलेस , आईसियु भेन्टिलेटर , म्यानुअल स्प्रेयर , भाईरस ट्रान्सपोर्ट मिडिया विथ स्वाब, आरडिटी एन्टिजेन किट , एन ९५  मास्क , प

भारतले दिँदैन, स्वास्थ्य सामग्रीका लागि चीनलाई गुहारौं :सांसद सुवाल

कोरोना संक्रमण नियन्त्रणका लागि सांसद सुवालले प्रेस विज्ञप्तिमार्फत् सरकारको ध्यानाकर्षण गर्दैै छिमेकी देश भारत आफै संकटमा रहेको बेला भारतले स्वास्थ्य सामग्री दिन नसक्ने भएकाले चीनको सहयोग खोज्नु उपयुक्त हुने जनाए।...

अक्सिजनसहित स्वास्थ्य सामग्री उपलब्ध गराउन भारतलाई पत्र

१२ वैशाख, काठमाडौं । कोरोनाको संक्रमण ह्वात्तै बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै ‘लिक्विड अक्सिजन’ सहित अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउन आग्रह गर्दै सरकारले भारतलाई पत्राचार गरेको छ । स्वास्थ्य मन्त्रालयले आवश्यक सामग्रीको लिष्ट परराष्ट्र मन्त्रालय मार्फत भारत सरकारलाई उपलब्ध गराएको मन्त्रालय उच्च स्रोतले बतायो । पत्र पठाए लगत्तै दिल्लीस्थित नेपाली दूतावासले भारतीय विदेश मन्त्रालय र […]

भारत र तिब्बत सरकारले पठाए औषधि र स्वास्थ्य सामग्री

भारत र चीनको स्वशासित प्रान्त तिब्बत सरकारले कोभिड- १९ विरुद्ध लड्न नेपाललाई औषधि, स्वास्थ्य सामग्री र उपकरण

स्वास्थ्य सामग्री खरिद सम्झौता गर्न पत्राचार

कोरोना नियन्त्रण, रोकथाम तथा उपचारका लागि स्वास्थ्य सामग्री खरिद गर्न नेपालले भारत र चीनलाई सम्झौतापत्र पठाएको छ । अर्थ मन्त्रालयको स्वीकृति लिएर परराष्ट्र मन्त्रालयले काठमाडौँस्थित भारत र चीनको दूतावासमार्फत सम्झौतापत्र पठाएको नेपाली सेनाले जनाएको छ ।

पहिलो चरणमा १२० प्रकारका स्वास्थ्य सामग्री र औषधि आउँदै

नेपालले भारत र चीनका सरकारी निकायबाट १२० प्रकारका औषधि तथा स्वास्थ्य सामग्री ल्याउने तयारी गरेको छ । नेपाली

भारत र चीनबाट स्वास्थ्य सामग्री आउने, तर अनुदान कि खरिद भन्ने टुंगो लागेन

सेनाले कोरोना रोकथाम तथा नियन्त्रणका स्वास्थ्य सामग्री भारत र चीनबाट खरिद गर्ने टुंगो लगाएको छ । भारतबाट ६०

स्वास्थ्य सामग्री भारत र चीनसँग खरिद गरिने

सरकारले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका भारत र चीनसँग स्वास्थ्य सामग्री खरिद गर्ने भएको छ ।

नेपाल-भारत मानव विकास एवं मैत्री संघद्वारा स्वास्थ्य सामग्री सहयोग

काठमाण्डौ - नेपाल-भारत मानव विकास एवं मैत्री संघले सुदुरपश्चिम प्रदेशमा कोरोनाविरुद्धको स्वास्थ्य उपचारमा रहेका चिकित्सकका लागि अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । संघले बिहीबार कोरोना भाइरस विरुद्धको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागि दुई सय थान पीपीईसहित स्वास्थ्य सामग्री सरकारलाई उपलब्ध गराएको हो। सुदुरपश्चि...