भारतले दिँदैन, स्वास्थ्य सामग्रीका लागि चीनलाई गुहारौं :सांसद सुवाल

कोरोना संक्रमण नियन्त्रणका लागि सांसद सुवालले प्रेस विज्ञप्तिमार्फत् सरकारको ध्यानाकर्षण गर्दैै छिमेकी देश भारत आफै संकटमा रहेको बेला भारतले स्वास्थ्य सामग्री दिन नसक्ने भएकाले चीनको सहयोग खोज्नु उपयुक्त हुने जनाए।...

सम्बन्धित सामग्री

भ्रष्टाचार सरकारको पर्यायवाची शब्द: सांसद सुवाल

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं संघीय सांसद प्रेम सुवालले भ्रष्टाचार सरकारकाे छायाँ जस्तै भएको बताएका छन्।...

भ्रष्टाचार सरकारको पर्यायवाची शब्द: सांसद सुवाल

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं संघीय सांसद प्रेम सुवालले भ्रष्टाचार सरकारकाे छायाँ जस्तै भएको बताएका छन्।...

बजेट अर्थमन्त्रीको पेवा होइन, जथाभावी नगरौँ : सांसद सुवाल

काठमाडौँ : नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सांसदहरूले दिएको सुझावअनुसार मात्रै बजेट, नीति तथा कार्यक्रम बनाउन सरकारसँग माग गरेका छन्।सांसद सुवालले बजेट बनाउनुअघि सांसदहरूलाई आफ्नो निर्वाचन क्षेत्रका जनतासँग सुझाव दिने कानूनी व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए। आइतवार प्रतिनिधिसभा बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश, २०८० लाई अस्वीकार गरियोस् विरोधको सूचना प्रस्तुत गर्दै उनले अर्थमन्त्रीले आफ्नो पेवा जसरी बजेट खुरुखुरु आफैँले लेख्न नपाउने बताए।स

सीमा विवादका विषयमा सरकार कहिलेसम्म मौन बस्ने : सांसद सुवाल

काठमाडौँ, ८ असार । सांसद प्रेम सुवालले सीमा विवादका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा विनियोजित बजेटमाथिको छलफलमा बजेट कटौतीको प्रस्ताव प्रस्तुत गर्दै उनले देशको सीमा सुरक्षामा गम्भीर बन्न सरकारलाई आग्रह गरेका हुन् । उनले भने, “दिनँहुजसो सीमास्तम्भ उखेलिएको, फालिएको, सारिएको समाचार सुन्छौँ । यस्तो समाचार गृह मन्त्रालय र सरकारले कहिलेसम्म […]

नेपालीले विदेशीसँग विवाह गर्न निरुत्साहित गर्नुपर्छ : सांसद सुवाल

काठमाण्डाै – नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालीले विदेशीसँग विवाह गर्न निरुत्साहित गर्नुपर्ने बताउनुभएकाे छ । आज शुक्रवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सुवालले यस्ताे बताउनुभएकाे हाे । नेपालीसँग विवाह गरेका महिला वा पुरुषलाई २० वर्षपछि नेपालको भाषा र संस्कृतिबारे लिखित र अन्तर्वार्ता परीक्षा उत्तीर्ण गरेमा नेपालको कृत्रिम नागरिकता दिनुपर्ने उहाँले बताउनुभयो ।  यस्तै सांसद सुवालले नागरिकता विधेयकलाई 'फास्ट ट्र्याक' बाट पारित गर्नु देशको हितमा नभएको बताउनुभयाे ।&n...

संघ र प्रदेशबाट अलग-अलग नागरिकता दिऔँ : सांसद सुवाल

काठमाडौं : नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकता समस्या समाधानका गर्नका लागि नेपाल-भारतबीचको खुला सीमा बन्द गर्न सरकारसँग माग गरेका छन्।बुधबार प्रतिनिधिसभा बैठकमा  ‘नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९’ मा विरोधको सूचना पेश गर्दै उनले जन्मको आधारमा नेपाली नागरिकता पाएकोहरूको तत्काल छानबिन गरी विदेशीले पाएको भए खारेज गर्न पनि सरकारलाई दबाब दिएका हुन्। उनले नेपालीसँग विवाह गरेका नेपाली नागरिकलाई २० वर्ष निरन्तर नेपालमा बसोबास गरेको र नेपालको कुनै एउट

धेरै सम्पत्ति हुनेहरूकाे सूची सार्वजनिक गराैँ : सांसद सुवाल

काठमाण्डाै – नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले धेरै धन, सम्पत्ति हुने मान्छेहरूको नाम सार्वजनिक गर्नुपर्ने बताउनुभएकाे छ । आज शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफल’ मा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।  सांसद सुवालले धनी र प्रतिष्ठित व्यक्तिको नाम सूची बनाएर सार्वजनिक गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले धनी मान्छेहरूको सम्पत्ति सार्वजनिक गर्नुप...

शिक्षालाई निःशुल्क नगरे मन्त्रालयको आवश्यकता छैन : सांसद सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले माध्यामिक तहको शिक्षालाई निशुल्क गर्न नसके शिक्षा मन्त्रालयको आवश्यकता नरहने बताएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद सुवालले माध्यामिक तहको शिक्षा निशुल्क र अनिवार्य...

एमसीसी समर्थन गर्नेहरु देशघाती र देशद्रोही हुन : सांसद सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसीलाई समर्थन गर्नेहरु देशघाती र देशद्रोही भएको बताए। एमाले अवरोधका बीच बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सुवालले नेपाल र अमेरिकाबीचको एमसीसी सम्झौंतामा भारतको गोरखपुरसम्म विद्युत प्रशारण लाईन तान्ने कुरा कहाँबाट आयो ? भन्दै सरकारसँग प्रश्न गरेका छन्।

एक्ला ‘रचनात्मक विपक्षी’ सांसद सुवाल !

काठमाडौँ– विपक्षी दलका नेताहरू जहिले पनि आफ्नो दल ‘रचनात्मक विपक्षी’ हुने दाबी गर्छन् । नेकपाको सरकार रहँदा कांग्रेस नेताहरू आफ्नो पार्टीलाई ‘शालीन र रचनात्मक’ विपक्षी भन्थे । अहिले कांग्रेस सरकारमा छ, एमाले नेताहरू आफ्नो दललाई रचनात्मक विपक्षी भनिरहेका छन् । गत भदौ २३ मा सुरु भएको प्रतिनिधिसभाको नवौँ अधिवेशनमा मुख्य विपक्षी दल एमालेले लगातार अवरोध […]