तालिबानको नियन्त्रणबाहिर रहेको एउटा प्रान्त

४ भदौ, काठमाडौं । तालिबानले सिंगो अफगानिस्तानलाई नियन्त्रणमा लिइसक्दा पनि पञ्जशिर प्रान्त भने उसको नियन्त्रणबाहिर छ । काबुलको उत्तरपूर्वमा रहेको उपत्यका अफगानिस्तानका पूर्वउपराष्ट्रपति अमरुल्लाह सलेहको क्षेत्र हो । अफगानिस्तानको सरकार ढलेसँगै सलेहले आफूले तालिबानसँग आत्मसमर्पण नगर्ने बताएका थिए । ‘मेरो मुख हेरेका लाखौं मानिसलाई म निराश बनाउन चाहन्नँ । म कहिले पनि तालिबानको नेतृत्वमा रहन्न […]

सम्बन्धित सामग्री

नियन्त्रणबाहिर बाँदर !

बाँदरहरू जंगली जनावरहरू हुन्, जुन सहरमा बस्दैनन् र मानिसहरूबाट टाढा रहनसक्छन् । बाँदरको आयु उच्च हुन्छ र प्रजनन गर्नका लागि धेरै समय हुन्छ । उनीहरू सुनिश्चित खाना र सुरक्षाका कारण बाँच्ने राम्रो सम्भावना रहन्छ । यसबाहेक मानिसहरूले तिनीहरूलाई हनुमानसँग सम्बन्धित मान्छन् । त्यसैगरी सहरी क्षेत्रमा, मन्दिर तथा अन्य ठाउँमा बाँदरलाई गैरजिम्मेवार खाना खुवाउँदा बाँदरको त्रास […] The post नियन्त्रणबाहिर बाँदर ! appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अन्तरिक्षमा चीन–अमेरिकाको प्रतिस्पर्धा नियन्त्रणबाहिर जाने खतरा

पृथ्वी र चन्द्रमाबीचको अन्तरिक्ष क्षेत्रमा चीन र अमेरिकाबीचको बढ्दो प्रतिस्पर्धा नियन्त्रणबाहिर जाने जोखिम छ । सबै संकेतहरूले यी अन्तरिक्ष प्रतिद्वन्द्वीको प्रतिस्पर्धा आगामी दुईदेखि तीन दशकमा मंगलग्रहसम्म विस्तार भएर यसले अझ बढी नकारात्मक...

देशको आर्थिक अवस्था नियन्त्रणबाहिर छैन : मन्त्री साउद

काठमाडौँ – परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले देशको आर्थिक समस्या नियन्त्रणबाहिर नरहेको बताएका छन् । कैलाली उद्योग वाणिज्य सङ्घले आज धनगढीमा गरेको स्वागत तथा भेटघाट कार्यक्रममा मन्त्री साउदले एकथरी मान्छेले धेरै निराशाजनक कुरा गरेर मुलुकलाई अस्थिरतातर्फ लैजान खोजेको बताए । उनले भने, “हरेक समाज चुनौतिपूर्ण हुन्छन् नै, बजार अर्थतन्त्रमा विश्वास गर्ने सरकार रहेकाले निजी क्षेत्रलाई अगाडि बढाउने […]

विश्वको तापमान वृद्धि नियन्त्रणबाहिर जान लागेको संयुक्त राष्ट्र सङ्घको चेतावनी

संयुक्त राष्ट्र सङ्घले विश्वको तापमान वृद्धि नियन्त्रणबाहिर जान लागेको प्रतिवेदन सार्वजनिक गरेको छ ।  अध्ययन प्रतिवेदनले विश्व तापमान वृद्धिलाई १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित गर्ने प्रयासका लागि विश्वसनीय मार्गचित्र नदेखिएको जनाएको छ । वैज्ञानिकहरूले तापमान वृद्धि १ दशमलव ५ डिग्री सेल्सियसभन्दा माथि पुगेको अवस्थामा विश्वभरिका मानिसमा नकारात्मक प्रभाव पर्ने बताएका छन् । राष्ट्र सङ्घको प्रतिवेदनले गएको वर्ष स्कटल्यान्डकाे ग्लास्कोमा भएको जलवायु सम्मेलन कोप–२६ यता कार्बन उत्सर्जन कटौती गर्ने विभिन्न देशका सरकारहरूको य...

मूल्यवृद्धिदर नियन्त्रणबाहिर, घ्यू तेलको मात्रै २६ प्रतिशतले बढ्यो

मूल्य वृद्धिदर नियन्त्रणबाहिर देखिएको छ । गत आर्थिक वर्षमा सरकारले साढे ६ प्रतिशतको मूल्य वृद्धिदर कायम राख्ने लक्ष्य राखेकोमा करिब २ प्रतिशत विन्दुले बढी देखिएको छ ।

भारतको दिल्लीमा प्रदूषण नियन्त्रणबाहिर, एक साता विद्यालय र कार्यालय बन्द रहने

भारतको दिल्लीमा प्रदूषण नियन्त्रणबाहिर गएपछि त्यहाँका विद्यालय र कार्यालयहरू बन्द हुने भएका छन् ।  दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सबै स्कुल, कार्यालय र निर्माण कार्यहरू एक हप्ताका लागि बन्द रहने घोषणा गरेका हुन् ।  दिल्लीमा श्वास लिन पनि समस्या भइरहेको त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन् ।  शनिवार त्यहाँको सर्वोच्च अदालतले पनि घरमा पनि मास्क लगाउनु परेको भन्दै प्रदूषणलाई जसरी पनि नियन्त्रणमा लिन आदेश गरेको छ ।

कोरोना महामारी नियन्त्रणबाहिर गएको छैनः प्रम

काठमाडौं, बैशाख २६ । मुलुक दोस्रो चरणको कोरोनाले आक्रान्त भइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भने स्थिति नियन्त्रणबाहिर नगएको दाबी गरेका छन् ।अमेरिकी टेलिभिजन न्यूज च्यानल सीएनएनलाई शनिवार बिहान दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले कोरोना भाइरसको महमारी नियन्त्रणमा रहेको दाबी गरेका हुन् । उनको यो भनाइ आलोचित बनेको छ । मुलुकमा कोरोनाले भयावह अवस्था निम्त्याइरहेको बेला […]

नेपालगन्जमा काेराेना संक्रमण नियन्त्रणबाहिर

नेपालगन्जमा दोस्रो चरणमा फैलिएको कोरोना संक्रमण नियन्त्रणबाहिर जान थालेको छ।