सुर्खेतः अमेरिकी सहयोग परियोजना (एमसीसी) पारित भएपछि विरोध स्वरुप विभिन्न ६ वटा राजनीतिक दल र २ वटा मोर्चाहरुले संयुक्त रुपमा आव्हन नेपाल बन्दको क्रममा प्रदर्शन नियन्त्रणबाहिर गएपछि कर्फ्यू लगाइएको छ।
सोमबार साँझ सवा ८ बजेदेखि मंगलबार साँझ ७ बजेसम्मका लागि वीरेन्द्रनगरको पूर्वमा इत्राम खोला, पश्चिमा बांगेसिमल, उत्तरमा कपासे ब्यारेक र…