भारतको दिल्लीमा प्रदूषण नियन्त्रणबाहिर, एक साता विद्यालय र कार्यालय बन्द रहने

भारतको दिल्लीमा प्रदूषण नियन्त्रणबाहिर गएपछि त्यहाँका विद्यालय र कार्यालयहरू बन्द हुने भएका छन् ।  दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सबै स्कुल, कार्यालय र निर्माण कार्यहरू एक हप्ताका लागि बन्द रहने घोषणा गरेका हुन् ।  दिल्लीमा श्वास लिन पनि समस्या भइरहेको त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन् ।  शनिवार त्यहाँको सर्वोच्च अदालतले पनि घरमा पनि मास्क लगाउनु परेको भन्दै प्रदूषणलाई जसरी पनि नियन्त्रणमा लिन आदेश गरेको छ ।   

सम्बन्धित सामग्री

वायु प्रदूषण बढेपछि दिल्लीमा प्राथमिक विद्यालय बन्द

वायु प्रदूषण बढ्दै गएपछि भारतको दिल्लीमा प्राथमिक विद्यालयहरू बन्द गरिएका छन् । भारतको राजधानी दिल्ली र वरपर वायु प्रदुषणको स्तर बढ्दै गएपछि भारतको दिल्लीका सबै प्राथमिक विद्यालयहरू नोभेम्बर १० सम्म बन्द रहने दिल्लीका शिक्षामन्त्री आतिशी मार्लेनाले आइतवार घोषणा गर्नुभयो ।

वायु प्रदुषण बढ्दै गएपछि दिल्लीमा प्राथमिक विद्यालय बन्द

काठमाडौं : वायु प्रदुषण बढ्दै गएपछि भारतको दिल्लीमा प्राथमिक विद्यालयहरू बन्द रहने भएका छन्।भारतको राजधानी दिल्ली र वरपरको वायु प्रदुषणको स्तर बढ्दै गएपछि भारतको दिल्लीका सबै प्राथमिक विद्यालयहरू नोभेम्बर १० सम्म बन्द रहने दिल्लीका शिक्षामन्त्री आतिशी मार्लेनाले आइतवार घोषणा गरिन्।  मन्त्रीले प्राथमिक विद्यालय बन्द रहने भए पनि कक्षा ६ देखि १२ सम्मका शिक्षकलाई अनलाइन कक्षा लिने विकल्प दिइएको बताइन्। दिल्लीमा समग्र वायु गुणस्तर सूचकांक (एक्युआई) आइतवार ४८२ मा रेकर्ड गरिएको थियो। जुन

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

भारतको राजधानी दिल्लीमा अत्यधिक वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकालको घोषणा गरिएको छ । वायु प्रदूषण खतराको तहमा पुगेपछि दिल्ली सरकारले प्राथमिक विद्यालय बन्द गरेको छ । साना बालबालिकालाई घरबाट बाहिर ननिस्कन भनिएको छ । त्यस्तै प्राथमिक तहमाथिका विद्यालयमा विद्यार्थीका लागि बाहिरी गतिविधिहरू नगर्न र स्वास्थ्य सावधानी अपनाउन आग्रह गरिएको छ । कर्मचारीलाई घरैबाट काम गर्न सुविधा दिइएको छ । विश्वको सबैभन्दा प्रदूषित राजधानी दिल्लीको हावा स्वास्थ्यको लागि गम्भीर जोखिम छ । धुवाँका कारण हावा दूषित भएपछि नयाँदिल्ली र आसपासका क्षेत्...

हावामा प्रदूषण बढेपछि भारतको दिल्लीमा भोलि प्राथमिक तहका विद्यालय बन्द

हावामा प्रदूषण बढेपछि भारतको केन्द्रीय राजधानी दिल्लीमा भाेलि शनिवार प्राथमिक तहका विद्यालय बन्द गरिएको छ ।  हावाको प्रदूषण मानव स्वास्थ्यका लागि खतरनाक अवस्थामा पुगेपछि भोलि शनिवार कक्षा पाँचसम्मका विद्यालय बन्द गरिएको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै कक्षा पाँचभन्दा माथिको कक्षाका लागि बाहिरी क्रियाकलापमा प्रतिबन्ध लगाइएको छ ।  मुख्यमन्त्री केजरीवालले पत्रकार सम्मेलन गरेर भोलि प्राथमिक तहका विद्यालय बन्द गर्ने र गाडीमा जोर–बिजोर प्रणाली लागू गर्नेबार...

भारतको दिल्लीमा सोमबारदेखि शैक्षिक संस्थाहरु सञ्चालन हुने

.काठमाडौं । भारतको नयाँ दिल्लीमा कोभिड–१९को तेस्रो लहरका कारण बन्द भएका शैक्षिक संस्थाहरु सञ्चालन हुने भएका छन् । दिल्ली सरकारले विद्यालय सञ्चालन गर्ने घोषणा गरेसँगै सोमबारदेखि दिल्लीमा स्कूल, कलेज, अफिस र जिम लगायतका क्षेत्र सञ्चालन हुने भएका हुन् । सोमबारदेखि विगतका दिन जस्तै शैक्षिक संस्थाहरु सञ्चालन सामान्य रुपमा सञ्चालनमा आउने भारतीय सञ्चार माध्यमले जनाएका छन् […]

दिल्लीमा आउँदो सोमबारदेखि विद्यालय खुल्ने

काठमाण्डाै - भारतको दिल्लीमा आउँदो हप्तादेखि विद्यालय खुल्ने भएको छ  । त्यहाँको सरकारले  अर्को हप्तादेखि विद्यालयमा अध्ययन/अध्यापन सुरु गराउने निर्णय गरेको हो । भारतको केन्द्रीय राजधानीसमेत रहेको दिल्ली प्रदेशमा बोर्ड परीक्षालाई मध्यनजर गर्दै विद्यालयहरू खोल्ने निर्णय गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  अहि...

स्कुल फि नतिरेको भन्दै १६ विद्यार्थी पाँचघण्टा थुनामा

स्कुलको फि नतिरेका कारण भारतको दिल्लीमा १६ जना विद्यार्थीलाई इण्डियन देल्ली स्कुलले पाँचघण्टा थुनिदिएको छ । किन्डरगार्डेनमा पढ्ने ४ देखि ६ वर्षका १६ जना विद्यार्थीलाई अभिभावकले फि नबुझाएको भन्दै विद्यालयले पाँचघण्टा थुनामा राखेको बीबीसीले जनाएको छ । अभिभावकले विद्यालय सञ्चालकविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । विद्यालयका ...