मूल्यवृद्धिदर नियन्त्रणबाहिर, घ्यू तेलको मात्रै २६ प्रतिशतले बढ्यो

मूल्य वृद्धिदर नियन्त्रणबाहिर देखिएको छ । गत आर्थिक वर्षमा सरकारले साढे ६ प्रतिशतको मूल्य वृद्धिदर कायम राख्ने लक्ष्य राखेकोमा करिब २ प्रतिशत विन्दुले बढी देखिएको छ ।