‘मधेसी जनताको अधिकार प्राप्तिको सङ्घर्ष जारी’

सप्तरी– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले मधेसी जनताका अधिकार प्राप्तिको सङ्घर्ष जारी रहेको बताएका छन् । लोसपा नेपाल जिल्ला कमिटी सप्तरीद्वारा राजविराजमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले गजेन्द्र बाबुले पहिचान र अधिकारको लागि देखेको सपना साकार हुन बाँकी रहेको बताए । उनले मधेस विद्रोहबाट प्राप्त अधिकारको संरक्षण गर्नुपर्नेमा जोड दिए […]

सम्बन्धित सामग्री

मधेसी जनताको अधिकार दिलाएर छाड्छौँ : अध्यक्ष राउत

जनमत पार्टीका केन्द्रिय अध्यक्ष एवं सङ्घीय सांसद डा सिके (चन्द्रप्रकाश) राउतले मधेसी जनताको अधिकार दिलाएर छाड्ने उद्घोष गर्नुभएको छ । बारा जिल्लाको सदरमुकाम कलैयामा आयोजित बृहत् पार्टी प्रवेश एवं आमसभामा उहाँले मधेसी जनतालाई अधिकार दिलाउनका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले मधेसको विकास र अधिकारका लागि सहादत प्राप्त गरेका मधेसी सहिदको …

विश्वविद्यालय विशिष्टिकृत हुनुपर्छ: मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशभित्रै गुणस्तरीय शिक्षा प्राप्त गर्न पाउनुपर्ने जनताको अधिकार स्थापित गर्नुपर्ने बताएका छन्।...

जनताको अधिकार र पहिचानमा भएका उपलब्धिको समीक्षा गर्नुपर्छ : नेता महतो

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले उपलब्धिको समीक्षा गर्नुपर्ने बेला आएको बताउनुभएको छ । प्रतिनिधिसभाको शनिबारको बैठकमा सम्बोधन गर्दै उनले जनताको अधिकार र पहिचानमा भएका उपलब्धिको समीक्षा गर्नुपर्ने बेला आएको बताउनुभएको हो । पाँच वर्षमा प्रतिनिधिसभाबाट नेपाली जनताले के–के प्राप्त गरे भन्ने स्पष्ट गर्नुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “प्रतिनिधिसभाले गरेका […]

‘संसद् अवरोधले जनताको अधिकार कुण्ठित’

नेकपा(एमाले)का सांसद भीमबहादुर रावलले निरन्तर संसद् अवरोध हुनु जनताको सार्वभौम अधिकार माथिको खेलवाड भएको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा सहभागि हुन संसद भवन पुगेका सांसद रावलले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै निरन्तरको संसद् अवरोध जनताको सार्वभौम अधिकार माथिको खेलवाड भएको बताएका हुन् ।उनले संसद् अवरोध गर्नु गैरजिम्मेवार काम भएको टिप्पणी गरे । सांसद रावलले देशको कार्यपालिका, […]

जनताको अधिकार खोस्न पाइँदैन

बाग्मती प्रदेशका मुख्यमन्त्री फेरिएका केही दिन पूरा हुन नपाउँदै ट्याक्सी व्यवसायीले आफ्नो लबिङ शुरु गरिसकेका छन् । यातायात व्यवसायी र ट्याक्सी व्यवसायीहरुले एक सातादेखि बाग्मती अञ्चल, हेटौडास्थित रहेको यातायात मन्त्रालयमा आफ्नो डेरा जमाएका छन् । अहिले ट्याक्सी व्यवसायीहरुले मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई नयाँ ट्याक्सीको दर्ता नखोल्ने र बीसबर्से पुराना ट्याक्सीको स्क्रयाब गरेको नम्बर प्लेटमा सट्टाभर्ना गर्नको […]

अमेरिकालगायत पश्चिमा मुलुकको पाखण्ड

अमेरिका र पश्चिमी मुलुकलाई हङकङका जनताको अधिकार र स्वतन्त्रताप्रति कुनै चासो छैन । उनीहरू हङकङमा अराजकता, अस्थिरता र विध्वंस मच्चाउन चाहन्छन् । यस अर्थमा उनीहरूको खराब नियत र पाखण्डपन प्रस्ट...

बालकोट पुगेपछि ओलीले भने : एमालेमा माधव नेपालको लागि ठाउँ छैन

काठमाडौं : निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीले सर्वोच्च अदालतले जनताको अधिकार खोसेको आरोप लगाएका छन्। प्रधानमन्त्री पदबाट अपदस्त भएपछि बालुवाटारबाट निजी निवास बालकोट फर्किएका ओलीले अदालतले प्रधानमन्त्री छानेर जात्रा देखाएको टिप्पणी गरे। बालकोट निवासमा पुगेपछि बार्दलीबाट सम्बोधन गर्दै ओलीले भने, 'जनताको अधिकार खोसिएको छ। अदालतबाट प्रधानमन्त्री छान्ने जात्रा देखाइएको…

अगस्ट ३१ सम्म अफगानिस्तानबाट सबै सेना फर्काउने बाइडेनको घोषणा

बाइडेनले अहिलेका लागि अफगानिस्तानबाट जतिसक्यो छिटो फर्किनु नै राम्रो हुने बताउनुभएको हो । आफ्नो देश कसरी चलाउने भन्ने एक्लै निर्णय गर्ने अफगान जनताको अधिकार र जिम्मेवारी रहेको बाइडेनको तर्क छ ।

सानो सङ्घर्षबाट जनताको अधिकार प्राप्त भएको होइन : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक उपलब्धि र जनताको अधिकार सानो सङ्घर्षबाट प्राप्त नभएको बताउनुभएको छ ।