मधेसी जनताको अधिकार दिलाएर छाड्छौँ : अध्यक्ष राउत

जनमत पार्टीका केन्द्रिय अध्यक्ष एवं सङ्घीय सांसद डा सिके (चन्द्रप्रकाश) राउतले मधेसी जनताको अधिकार दिलाएर छाड्ने उद्घोष गर्नुभएको छ । बारा जिल्लाको सदरमुकाम कलैयामा आयोजित बृहत् पार्टी प्रवेश एवं आमसभामा उहाँले मधेसी जनतालाई अधिकार दिलाउनका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले मधेसको विकास र अधिकारका लागि सहादत प्राप्त गरेका मधेसी सहिदको …

सम्बन्धित सामग्री

कांग्रेस-एमालेले जनताको अधिकार खोस्न खोजे सडक संघर्षमा जान्छौँ : अध्यक्ष दाहाल

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस–एमालेले संविधान संशोधनमार्फत नागरिकको अधिकार खोस्न खोजे सडक संघर्ष गर्न बाध्य हुने चेतावनी दिएका छन् । संविधान संशोधन गरेर सत्तारुढ कांग्रेस एमालेले जनताको अधिकार खोस्ने दुस्साहस गरिरहेको भन्दै उनले त्यसलाई सफल हुन नदिने बताए ।

संविधान संशोधनका नाममा जनताको अधिकार खोस्‍न खोजिदैंछ : प्रचण्ड

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनका नाममा जनताको अधिकार खोस्न खोजिएको बताएका छन् ।  पुष्पलाल स्मृति प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले संविधानको मूलभूत प्रस्तावनालाई बदलेर जनताको अधिकार खोस्न खोजिएको बताएका हुन् ।  संसदको दुई ठूला द...

संविधान संशोधनका नाममा जनताको अधिकार खोस्‍न खोजिदैंछ : प्रचण्ड

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनका नाममा जनताको अधिकार खोस्न खोजिएको बताएका छन् ।  पुष्पलाल स्मृति प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले संविधानको मूलभूत प्रस्तावनालाई बदलेर जनताको अधिकार खोस्न खोजिएको बताएका हुन् ।  संसदको दुई ठूला द...

नवलपरासी पुगेर प्रचण्डले भने– ‘यो चुनाव कौरव र पाण्डवको लडाईँ हो’

काठमाडौँ–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको अधिकार सुनिश्चित गर्न पाँच दलीय सत्ता गठबन्धन बनेको दाबी गरेका छन्। मंगलबार नवलपरासीमा भएको सत्ता गबठन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्। उनले चुनावी महासंग्रामसँगै जनमत संग्रह पनि रहेको उल्लेख गरेका छन्। ‘अहिलेको महासंग्राम कौरव र पाँच पाण्डवबीचको लडाइ हो,’ प्रचण्डले भने, ‘यो चुनाव चानचुने […]

यो चुनाव कौरव र पाण्डवबीचको लडाइ हो : प्रचण्ड

२९ कात्तिक, नवलपरासी । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो चुनाव महासंग्रामसँगै जनमत संग्रह पनि रहेको बताएका छन् । नवलपरासीमा भएको सत्ता गठबन्धनको चुनावी सभालाइ संवोधन गर्दै उनले जनताको अधिकार सुनिश्चित गर्न गठबन्धन गरिएको बताए । ‘अहिलेको महासंग्राम कौरव र पाँच पाण्डवबीचको लडाइ हो,’ उनले भने, ‘यो चुनाव चानचुने होइन यसलाई सबैले बुझ्न जरुरी […]

‘भ्रष्टाचारीहरुको पैसा कसैले हिफाजत गरिदिँदैन्’ : अध्यक्ष ओली (भिडिओसहित)

काठमाडौं, ५ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारका गलत कामहरुको भण्डाफोर गर्न अनेरास्ववियुका नेता÷कार्यकर्तालाई निर्देशन दिएका छन् । अनेरास्ववियुको पदाधिकारीको सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले जनता सचेत हुनुपर्नेमा जोड दिए । उनले भने,‘लोकतन्त्र, केही मान्छे शासनमा पुग्ने प्रणालीमात्रै होईन, लोकतन्त्र भनेको त जनताको अधिकार सुरक्षित […]

नेपाली जनताको अधिकार र पहिचानका विरुद्ध सेटिङ भयोः प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र नेपाली जनताको अधिकार र पहिचानका विरुद्ध सेटिङ भएको बताएका छन् । शुक्रबार वामपन्थी नेता स्व. माणिकलाल श्रेष्ठको श्रद्धाञ्जली सभामा बोल्दै प्रचण्डले उक्त कुरा बताएका हुन् ।