शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशभित्रै गुणस्तरीय शिक्षा प्राप्त गर्न पाउनुपर्ने जनताको अधिकार स्थापित गर्नुपर्ने बताएका छन्।...
काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शैक्षिक क्षेत्रको विकासका लागि त्रिभुवन विश्वविद्यालयलाई तालामुक्त बनाउने अभियानमा लाग्नुपर्ने बताउनुभएको छ । शुक्रबार ६९ औँ वाणिज्य दिवस र नवनिर्मित शैक्षिक भवन उद्घाटनको अवसरमा शंकरदेव क्याम्पसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री पौडेलले विश्व विद्यालयका समस्या समाधान गरेर तालामुक्त विश्वविद्यालय बनाइ शैक्षिक […]
३१ जेठ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले कुनै माग राखेर विश्वविद्यालयमा तालाबन्दी नगर्न आग्रह गरेका छन् । मंगलबार प्रतिनिधिसभामा मन्त्रालयगत बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले शैक्षिक र विश्वविद्यालय प्रशासनसँगको मागलाई लिएर तालाबन्दी नगर्न आग्रह गरेका हुन् । ‘विश्वविद्यालयमा तालाबन्दी गरेर माग प्रस्तुत नगर्न अनुरोध गर्न चाहन्छु । शैक्षिक माग, […]
३० फागुन, ललितपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मुलुकका ११ विश्वविद्यालय सुधार्न अति नै जरुरी रहेको बताएका छन् । गोदावरी नगरपालिका-११ मा अवस्थित जनभावना क्याम्पसको ३१औँ वार्षिकोत्सव तथा डिजिटल जुम स्टुडियो फर इन्टरनेशनल कन्फरेन्स एवं जेबिसी खबर डटकमको उद्घाटन गर्दै आज उनले त्रिभूवन विश्वविद्यालयअन्तर्गत क्याम्पसलाई समयमै सुधार नगरे गुणस्तरीय शिक्षा प्रदान गर्न कठिन […]
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको ‘बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समिति’ को आज अवलोकन गरेका छन् ।
मन्त्री पौडेललाई मन्त्रालयका विज्ञान हेर्ने सचिव तथा समितिका अध्यक्ष सुरेश आचार्यलगायत पदाधिकारीले समितिका काम, उपकरण र भइरहेका अनुसन्धानबारे अवगत गराएका थिए । ‘विकास समिति ऐन, २०१३’ बमोजिम गठित सो समितिको कार्यालय र गतिविधिबारे जानकारी लिन मन्त्री पौडेल त्यहाँ पुगेका...