अमेरिकालगायत पश्चिमा मुलुकको पाखण्ड

अमेरिका र पश्चिमी मुलुकलाई हङकङका जनताको अधिकार र स्वतन्त्रताप्रति कुनै चासो छैन । उनीहरू हङकङमा अराजकता, अस्थिरता र विध्वंस मच्चाउन चाहन्छन् । यस अर्थमा उनीहरूको खराब नियत र पाखण्डपन प्रस्ट...