सत्ता समीकरणबाट बाहिरिएपछि नेपाली कांग्रेसमा सन्नाटा छाएको छ । कांग्रेसका नेताहरूले सत्ता गठबन्धन भत्किएपछि खासै प्रतिक्रिया दिएका छैनन् । केही नेताहरूले भने सभापति शेरबहादुर देउवाले स्वाहाको बाटो रोजेको भन्दै आक्रोश पोखेका छन् । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धोका दिँदा गठबन्धन भत्किएको बताए । उनले भने, ‘साथीहरूले प्रचण्डलाई धोका दिनुभयो । अब सबै गुम्यो । मेरो प्रयास सफल हुन सकेन ।’यस्तै कांग्रेस नेता चन्द्र भ