ओमिक्रोन: ‘भ्याक्सिन कम प्रभावकारी हुनसक्छ’ -मोडेर्ना सीईओ, ‘चक्कीले काम गर्छ’ -फाइजर सीईओ

कोरोनाबिरुद्धको भ्याक्सिन निर्माता कम्पनी मोडेर्नाका सीईओले ओमिक्रोन भेरियन्टबिरुद्ध भ्याक्सिन कम प्रभावकारी हुनसक्ने चेतावनी दिएका छन् । विगतका कोरोनाका भेरियन्टमा जत्तिकै ओमिक्रोनमा पनि भ्याक्सिन प्रभावकारी हुने सम्भावना कम रहेको मोडेर्नाका सीईओ स्टीफन बन्सेलले बताएका छन् । प्रभावकारिता कति कम हुने भन्नेबारे अहिले नै बताउन नसकिने तर आफूले कुरा गरेका वैज्ञानिकहरुका भनाईमा आधारित भएर भन्दा प्रभावकारिता कम […]

सम्बन्धित सामग्री

भायानेटकी सीईओ बोहरा सम्मानित

भायानेट कम्युनिकेशनकी सीईओ सेवा पाठक बोहरालाई वर्षको व्यावसायिक महिला २०२३ बाट सम्मानित गरिएको छ । स्ट्याण्डर्ड चार्टर्ड प्रिजेन्ट्स न्युबिज बिजनेस वुमन समिट एण्ड अवार्ड २०२३ मा आयोजित एक समारोहमा बोहरालाई सम्मान गरिएको हो । यस पुरस्कारले बोहराको उत्कृष्ट नेतृत्व र आइएसपी क्षेत्रमा आविष्कार र महिला सशक्तिकरणका लागि अटल प्रतिबद्धता झल्काउने कम्पनीले बताएको छ । सीईओ […]

लिन्डा बनिन् ट्वीटरको नयाँ सीईओ

काठमाडौं । लिन्डा याकारिनो सोसल मिडिया प्लाटफर्म ट्वीटरको सीईओ नियुक्त भएकी छन् । ट्वीटरका नयाँ मालिक एलन मस्कले लिन्डालाई नयाँ सीईओ नियुक्त गरेको आधिकारिक घोषणा गरेका हुन् । उनले यही हप्तादेखि कम्पनीको नेतृत्व सम्हाल्ने बताइएको छ । लिन्डाले मुख्य रुपमा व्यवसाय सञ्चालनको विषयमा ध्यान केन्द्रित गर्ने र आफू प्रडक्ट डिजाइन तथा प्रविधिको क्षेत्रमा केन्द्रित हुने […]

लुम्बिनी विकास बैंकमा सीईओ नियुक्तिमा विवाद

२ साउन, काठमाडौं । लुम्बिनी विकास बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिको विषयमा विवाद सिर्जना भएको छ । व्यापारिक घराना ज्योति ग्रुप र गुण एयरलाइन्सका सञ्चालक समेत रहेका अर्का व्यवसायी राजेन्द्र शाक्यबीच कसलाई सीईओ बनाउने भन्ने विषयमा सहमित बन्न नसक्दा विवाद सिर्जना भएको हो । साना विकास बैंक र वित्त कम्पनी मर्जर भएर बनेको बैंकमा […]

माइक्रोसफ्टका सीईओ सत्या नाडेलामाथि बज्रपात

माइक्रोसफ्टका सीईओ सत्या नाडेलाको छोरा जेन नाडेलाको निधन भएको छ । जेन नाडेला सेरेब्रल पाल्सी नामक एक रोगबाट ग्रसित थिए र उनको उमेर केवल २६ वर्षको मात्रै थियो । माइक्रोसफ्टले आफ्नो कर्मचारीहरुलाई एक ईमेल पठाएर यसको जानकारी दिएको हो । जेनको उपचार चिल्ड्रेन अस्पतालमा चलिरहेको थियो । जेनको मृत्युपछि अस्पतालका सीईओ जेफ स्पेरिङले बोर्डबाट एक सन्देशमा भनेका छन्,‘जेनलाई संगीतप्रतिको आकर्षणका लागि सधै सम्झिइने छ ।के हो सेरेब्रल पाल्सी ? सेरेब्रल पाल्सी मस्तिष्क र मांसपेशीसँग जोडिएको एक सम

कुमारी बैंकबाट कामु सीईओ र डेपुटी सीईओ बाहिरिए

कुमारी बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ ) अनुजमणि तिमल्सिना र नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मनिस तिमल्सिनाले पदबाट राजीनामा दिएका छन् । सोमबार बैङ्क सञ्चालक समितिसँगको सल्लाहमा दुवै जनाले स्वैच्छिक अवकाश लिएको बैंकले जनाएको छ । बैङ्क सञ्चालक समितिले केही दिनअघि स्वैच्छिक अवकासको स्कीम (भीआरएस) आफर ल्याएको थियो । सोही भीआरएस अफरमा निकै राम्रो रकम आउने भएपछि दुवै जनाले बैंकबाट बाहिरिने निर्णय गरेको बुझिएको छ । कामु सीईओ र डेपुटी सीईओ दुवै जना बैंकबाट

घिमिरेलाई सीईओ नियुक्त नगर्न सर्वोच्चको अन्तरिम आदेश

दाङ । लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा अनन्त घिमिरेलाई गरिएको नियुक्ति कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले घिमिरेलाई सीईओ पदमा नियुक्त नगर्न लुम्बिनी प्रदेश सरकारको नाममा अन्तरिम आदेश जारी गरेको हो । तत्कालीन सीईओ ध्रुव मजगैयाँले आफ्नो कार्यकाल बाँकी हुँदाहुँदै प्रदेश […]

सप्तकोशी डेभलपमेन्ट बैंकका सीईओ पक्राउ

मोरङ । सप्तकोशी डेभलपमेन्ट बैंकका कार्यकारी प्रमुख (सीईओ) नविन सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ । बैंकको १५ करोड रुपैयाँ बढी रकम हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले सीईओ सुवेदीलाई आज (बुधबार) बेलुका विराटनगरबाट पक्राउ गरेको हो । बैंकको रेमिट्यान्स शाखाको पार्किङ एकाउन्टबाट पछिल्लो ६ वर्षमा १५ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको थियो ।हिनामिनामा संलग्न […]

कर्मचारी दुर्व्यवहार आरोपमा सीईओ पक्राउ

कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा विराटनगरस्थित ट्राइकोट इण्डस्ट्रिज प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सञ्जय चाण्डोकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विराटनगर– १३ मा रहेको तयारी पोशाक उत्पादन गर्ने  सो उद्योगमा कार्यरत कर्मचारीलाई सीईओ चाण्डोकले पटक–पटक दर्व्यवहार गरेको भन्दै मजदुरहरू आन्दोलनमा उत्रिएपछि उनलाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको हो । सीईओ चाण्डोक भारतीय नागरिक हुन् ।करिब ३ सयको संख्यामा भेला भएका श्रमिकहरूले सीईओ चाण्डोकले महिला कर्मचारीमाथि यौन दुर्

सिभिल बैंकका सीईओ गुरुङ अब विदेशी बैंकको सीईओ

काठमाण्डौ – करार अवधि झण्डै तीन महिना बाँकी छँदा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले राजीनामा दिनुभएको छ । चैत मसान्तभित्रै राजीनामा स्वीकृत गर्ने भने पनि बैंक सञ्चालक समितिले उहाँको राजीनामा स्वीकृत गरेको छैन । सीईओको पद छाडेर पीएचडी गर्न लागेका गुरुङलाई त्यहीबीचमा विदेशको एउटा बैंकले सीईओ भएर काम गर्न बोलाएको थियो । विदेशका बैंकमा विभिन्न माथिल्ला ओहदामा काम गर्ने नेपाली धेरै भए पनि देशबाटै विदेशी बैंकमा सीईओ भएर जाने उहाँ पहिलो नेपाली बैंकर हुनुहुन्छ ।  गुरुङ २५ वर्षद...