सिभिल बैंकका सीईओ गुरुङ अब विदेशी बैंकको सीईओ

काठमाण्डौ – करार अवधि झण्डै तीन महिना बाँकी छँदा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले राजीनामा दिनुभएको छ । चैत मसान्तभित्रै राजीनामा स्वीकृत गर्ने भने पनि बैंक सञ्चालक समितिले उहाँको राजीनामा स्वीकृत गरेको छैन । सीईओको पद छाडेर पीएचडी गर्न लागेका गुरुङलाई त्यहीबीचमा विदेशको एउटा बैंकले सीईओ भएर काम गर्न बोलाएको थियो । विदेशका बैंकमा विभिन्न माथिल्ला ओहदामा काम गर्ने नेपाली धेरै भए पनि देशबाटै विदेशी बैंकमा सीईओ भएर जाने उहाँ पहिलो नेपाली बैंकर हुनुहुन्छ ।  गुरुङ २५ वर्षद...

सम्बन्धित सामग्री

सिभिल बैंकका सीईओ पोखरेलले सम्हाले कार्यभार

सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिलकुमार पोखरेलले कार्यभार सम्हालेका छन् । गत जेठ २८ गते बसेको बैंकको ३४५ औँ सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि पोखरेललाई सीईओमा नियुक्त गरेको थियो । गत वैशाख १८ गते बैंकका तत्कालीन सीईओ गोविन्द गुरुङले राजीनामा दिएपछि हालसम्म बैंक सीइओविहीन थियो । सन् १९९१ देखि बैंकिङ सेवामा प्रवेश गरेका पोखरेलसँग एनआइसी, नबिल, स्टान्डर्ड चार्टर्ड बैंक हुँदै म्यानमारको एशियन ग्रिन डेभलपमेन्ट बैंकमा काम गरेको अनुभव छ । स्वदेशी तथा विदेशी बैंकमा लामो समय का...

सिभिल बैंकका पूर्वसीईओ गुरुङ म्यानमार सिटिजन बैंकको प्रमुख कार्यकारी अधिकृत

काठमाडौं (अस) । सिभिल बैंकका पूर्वसीईओ गोविन्द गुरुङ म्यानमार सिटिजन बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । सिभिल बैंकबाट राजीनामा दिएका गुरुङले मे १ तारिखदेखि उक्त बैंकको सीईओ पद सम्हाल्ने गरी नियुक्ति पाएका हुन् । नेपाली नागरिकले विदेशी बैंकको प्रमुख पदमा नियुक्ति पाएको सम्भवतः यो पहिलो हो । सिभिल बैंकको सञ्चालक समितिले गत आइतबार उनको राजीनामा स्वीकृत गरिसकेको छ ।