कुमारी बैंकबाट कामु सीईओ र डेपुटी सीईओ बाहिरिए

कुमारी बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ ) अनुजमणि तिमल्सिना र नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मनिस तिमल्सिनाले पदबाट राजीनामा दिएका छन् । सोमबार बैङ्क सञ्चालक समितिसँगको सल्लाहमा दुवै जनाले स्वैच्छिक अवकाश लिएको बैंकले जनाएको छ । बैङ्क सञ्चालक समितिले केही दिनअघि स्वैच्छिक अवकासको स्कीम (भीआरएस) आफर ल्याएको थियो । सोही भीआरएस अफरमा निकै राम्रो रकम आउने भएपछि दुवै जनाले बैंकबाट बाहिरिने निर्णय गरेको बुझिएको छ । कामु सीईओ र डेपुटी सीईओ दुवै जना बैंकबाट

सम्बन्धित सामग्री

कुमारी बैंकका कामु सीईओ र डेपुटी सीईओ बाहिरिए

२४ माघ, काठमाडौं । कुमारी बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत अनुजमणी तिमल्सिना र नायव प्रमुख कार्यकारी अधिकृत मनिस तिमल्सिनाले राजीनामा दिएका छन् । दुबै जनाले बैंक सञ्चालक समितिसँग सल्लाह मै स्वेच्छिक अवकास लिएका हुन् । सञ्चालक समितिले केही दिन अघि स्वेच्छिक अवसका स्कीम (भीआरएस) आफर ल्याएको थियो । भीआरएसमा निकै राम्रो रकम आउने भएपछि दुबै […]