पल शाहलाई थुनामै राख्न उच्च अदालतको आदेश, जिल्लाको थुनछेक आदेश सदर

काठमाडौं: उच्च अदालत कास्कीले अभिनेता पल शाहलाई थुनामै राखेर अनुसन्धान गर्ने आदेश सुनाएको छ। धरौटी वा तारेखमा रिहाइको माग गर्दै शाहले उच्च अदालत कास्कीमा निवेदन दिएका थिए। जिल्ला अदालत तनहुँको थुनछेक आदेशउपर शाहले निवेदन दिएका थिए। थुनछेक आदेश रितपूर्वक नभएको भन्दै शाह उच्चमा पुगेका थिए।  तर बिहीबार न्यायाधीश उज्जवल शुक्ल र श्रीधरा…