‘अमेरिकी सरकार शटडाउन’ भनेको के हो?

सन २०१८ को लागी अमेरिकी राष्ट्रपनि डोनाल्ड ट्रम्पले ल्याएको राष्ट्रिय बजेट सिनेटवाट पारित हुनुपर्छ। राष्ट्रिय बजेट पारितका लागि सिनेटमा ६० मत प्राप्त हुनुपर्छ। रिपब्लीकन पार्टीको सिनेटमा ५१ मत मात्र छ। बजेट पारित गर्नका लागी राष्ट्रपति डोनाल्ड ट्रम्पलाइ डेमोक्रयाट सिनेटरहरुको सहयोग नलगी हुँदैन। डेमोक्र्याट सिनेटरहरुले अमेरिकामा अबैधरुपमा छिरेका करिव ८ लाख अबैधानिकहरुलाइ नागरिकता दिने कानुनी वाटो…

सम्बन्धित सामग्री

शटडाउनको संघारमा अमेरिकी सरकार, निकाश नखोजे मध्यरातपछि शटडाउन

अमेरिकी संघीय एजेन्सीहरूले शटडाउनको संघारमा अन्तिम तयारी गरिरहेका छन् भने शनिबारको महत्वपूर्ण मध्यरातको समयसीमा अगाडि नै सहमति खोज्न सांसदहरू दौढधुप गरिरहेका छन् । तर रिपब्लिकन नेता केभिन म्याकार्थीले शुक्रबार सरकारी कोष विस्तार गर्न आफ्नै पार्टी भित्र सहमति फेला पार्न असफल भएपछि शटडाउनलाई रोक्ने सम्भावना कम देखिन्छ। हाउस रिपब्लिकनहरू बीचको झगडाले संसदमा बजेटमा अवरोधमा ल्याउनमा केन्द्रीय […]

वासिंगटनमा राजदूतलाई पर्खिरहेका चुनौतीहरू

अमेरिकी सरकार र यहाँको नेपाली डायस्पोरा अमेरिकाका लागि नवनियुक्त नेपाली राजदूत प्राध्यापक श्रीधर खत्रीको प्रतीक्षा गरिरहेका छन् । लामो समय लगाएर एग्रिमो आएपछि बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई औपचारिक रूपमा राजदूत...

वासिंगटनमा राजदूतलाई पर्खिरहेका चुनौतीहरू

अमेरिकी सरकार र यहाँको नेपाली डायस्पोरा अमेरिकाका लागि नवनियुक्त नेपाली राजदूत प्राध्यापक श्रीधर खत्रीको प्रतीक्षा गरिरहेका छन् । लामो समय लगाएर एग्रिमो आएपछि बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई औपचारिक रूपमा राजदूत...

अस्थायी खर्च विधयेकमा सिनेटमा सहमति, अमेरिकी सरकार शटडाउन नहुने

डिसेम्बरसम्म सरकारलाई खर्च उपलब्ध गराउने अस्थायी खर्च विधयेकबारे सिनेटमा सहमति भएको सिनेटमा डेमोक्रेटिक नेता चक शुमरले बताएका छन् । अब बिहिबार उक्त अस्थायी खर्च विधयेकमाथि सिनेटमा मतदान हुने जनाइएको छ । बिहिबारसम्म अस्थायी खर्च विधयेक पारित नभए सरकार शटडाउनको सम्भावना रहेको थियो । बुधबार राती सरकार शटडाउन हुन नदिन अस्थायी खर्च विधयेक अगाडि बढाउने सहमति […]

रिपब्लिकनले आपतकालिन खर्च विधयेक रोकेपछि अमेरिकी सरकार शटडाउनको नजिक

रिपब्लिकन सिनेटरहरुले आपतकालिन खर्च विधयेक पारित हुनबाट रोकेपछि अमेरिकी सरकार शटडाउनको नजिक पुगेको छ । बिहिबारसम्म आर्थिक बर्ष २०२२ को खर्च विधयेक वा अस्थायीरुपमा खर्च धान्ने मापदण्ड संसदबाट पारित नभएको खण्डमा अक्टोबर १ देखि आंशिक रुपमा सरकार शटडाउनको सम्भावना रहेको छ । प्रतिनिधिसभाबाट अमेरिकी सरकारलाई डिसेम्बर ३ सम्म खर्च उपलब्ध गराउने मापदण्ड पारित भएको थियो […]

अक्टोबर १ बाट अमेरिकी सरकार शटडाउन भए अध्यागमनका कुन काम प्रभावित हुनेछन् ?

अमेरिकामा आर्थिक बर्ष २०२२ को खर्च विधेयक वा अस्थायीरुपमा खर्च धान्ने मापदण्ड सेप्टेम्बर ३० सम्म संसदबाट पारित नभएको खण्डमा अक्टोबर १ देखि आंशिक रुपमा सरकार शटडाउनको सम्भावना रहेको छ । प्रतिनिधिसभाबाट अमेरिकी सरकारलाई डिसेम्बर ३ सम्म खर्च उपलब्ध गराउने मापदण्ड पारित भएपनि सिनेटबाट पारित हुने नहुने भने स्पष्ट छैन । यदि सरकार आंशिक रुपमा शटडाउन […]

नेपाल सरकारद्वारा अमेरिकी सरकार र जनतामा समवेदना

काठमाडौँ– सरकारले संयुक्त राज्य अमेरिकामा आँधी र बाढीमा परी ज्यान गुमाएकाहरूप्रति समवेदना व्यक्त गरेको छ । आइडा आँधीका कारण भएको भीषण वर्षा र बाढीले नेपाली मूलका तीनसहित ४५ जनाभन्दा बढीको निधन भएकामा सरकारले अमेरिकी सरकार र मित्रवत् त्यहाँका नागरिकप्रति हार्दिक सहानुभूति एवं समवेदना प्रकट गरेको हो । परराष्ट्र मन्त्रालयले आज सामाजिक सञ्जालमार्फत आँधी र बाढीबाट […]

चिनियाँ कम्पनी शाओमीमाथिको प्रतिबन्ध अमेरिकाले फुकुवा गर्ने

चिनियाँ स्मार्टफोन कम्पनी शाओमीमाथि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको पालामा लागेको प्रतिबन्ध अमेरिकाले फुकुवा गर्ने भएको छ । शाओमी कम्पनीमा लगानी गर्नका लागि ट्रम्प प्रशासनले अमेरिकी नागरिकहरुलाई लगाएको अल्पकालीन तथा विवादित प्रतिबन्धलाई हटाउन अमेरिकी सरकार सहमत भएको छ । प्रतिबन्धलाई तत्काल फुकुवा गर्न अमेरिकी रक्षा मन्त्रालय र शाओमीबीच मंगलबार सहमति भएको सीएनएनले जनाएको छ । पछिल्लो […]