अक्टोबर १ बाट अमेरिकी सरकार शटडाउन भए अध्यागमनका कुन काम प्रभावित हुनेछन् ?

अमेरिकामा आर्थिक बर्ष २०२२ को खर्च विधेयक वा अस्थायीरुपमा खर्च धान्ने मापदण्ड सेप्टेम्बर ३० सम्म संसदबाट पारित नभएको खण्डमा अक्टोबर १ देखि आंशिक रुपमा सरकार शटडाउनको सम्भावना रहेको छ । प्रतिनिधिसभाबाट अमेरिकी सरकारलाई डिसेम्बर ३ सम्म खर्च उपलब्ध गराउने मापदण्ड पारित भएपनि सिनेटबाट पारित हुने नहुने भने स्पष्ट छैन । यदि सरकार आंशिक रुपमा शटडाउन […]